12/07/2026
#सूचना
स्थानीय सरकारले तोकेअनुसार मिति २०८३/०३/२२ गतेदेखि २०८३/०४/०८ गतेसम्म विद्यालयमा वर्षे बिदा रहेकोले महुन्याल माध्यमिक विद्यालय, भजनीमा बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म #प्रशासनिक कार्य सञ्चालन रहने व्यहोरा सम्पूर्ण सरोकारवाला, अभिभावक तथा #विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
प्रधानाध्यापक
महुन्याल माध्यमिक विद्यालय, भजनी