25/04/2025
सहयोगको अपिल........
हामी दुईभाईले बोल्न र सुन्न चाहन्छौं ।
हामी दुबैजनाले सुन्न र बोल्न सक्दैनौं ।
कृपया हामी ४ बर्षका दुई भाईलाई सुन्ने र
बोल्ने बनाईदिनु होस् । हामी तपाईंहरु जस्तै सुन्न र
बोल्न चाहन्छौं । हामी दुईको उपचार खर्च
धेरै लाग्ने भएकोले हामीलाई तपाईंहरुको
माया, साथ र सहयोगको खाँचो छ ।
सहयोगी हातहरुले यो नम्बरमा सम्पर्क गर्नु होला #९८४७०५५५१५
अथवा मेसेन्जरमा मेसेज गर्नु होला l