Routine of Bhairahawa Banda

Routine of Bhairahawa Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Bhairahawa Banda, Social service, Siddharthnagar Rupa dehi, Bhairahawa.

जरूरी सूचना नारायण घाट-बूटवाल सड़क खण्ड
29/04/2025

जरूरी सूचना
नारायण घाट-बूटवाल सड़क खण्ड

काठमाडौं, तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न  थप २ जना व्यक्तिहरु पक्राउ ।    #नेपालप्रहरी
11/04/2025

काठमाडौं, तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न थप २ जना व्यक्तिहरु पक्राउ ।

#नेपालप्रहरी

10/04/2025
Emotional: राजावादी आन्दोलनमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको घरमा त्यो दिन भोजको आयोजना हुँदै थियो। उनको दुई दाइमध...
30/03/2025

Emotional: राजावादी आन्दोलनमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको घरमा त्यो दिन भोजको आयोजना हुँदै थियो। उनको दुई दाइमध्ये एकजना दाइ पनि पत्रकारीता गर्नुहुन्थ्यो र त्यो दिन 'म आज चाडो घर आउछु त पनि चाडै आउनु भनेर सुरेश र उनको दाइ घरबाट प्रदर्शन तिर निस्किनुभएको थिए रे!' अहिले उनको दाइ भन्नुहुन्छ, "चाडै आउछु भनेर निस्किएको भाइ अब कहिल्यै फर्किएन।" 💔😢

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वा. ४ र ९मा पर्ने सिमली जंगलमा विगत २० दिन देखि अवैध रुपमा विदेशी नागरिक बस्दै आएको ।...
21/03/2025

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वा. ४ र ९मा पर्ने सिमली जंगलमा विगत २० दिन देखि अवैध रुपमा विदेशी नागरिक बस्दै आएको ।
जम्मा करिब १५० जना जंगलमा संकास्पद तरिकाले बस्दै आएको ।
इजरायल, युके, रसिया, स्वीडेन, ताईवान, टर्की, भारत, जापान, जन्मनीफ्रन्स, आईभरिकस, ग्रिस, नेदरल्याण्ड, स्विजरल्याण्ड, चिन, ईस्पेन लगाएत १८ देशका नागरिक बस्दै आएको ।
जंंगलमै भाङ, गाजा, नसालु पदार्थ खाने, अर्धनङ्ग बवस्थामा बस्ने,
७÷८ बर्षका बच्चा देखि करिब ४५ वर्ष उमेरका रहेको,
नेपालमा कुनै कानूनी प्रक्रिया पुरा नगरेको,
जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकार कसैबाट अनुमती नलिएको,
आफै पकाउने खाने जंगलमा बस्ने ,

आज सो कुरा जिल्ला प्रशासन कार्यालय कैलालीको जानकारी पाए पछी कैलालीका,
प्रमुख जिल्ल अधकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक पदम बहादुर विष्ट र
अहिले सम्म पनी प्रशासनले कुनै जानकारी नपाएको,
प्रमुख जिल्ला अधिकारीले २४ घण्टा भित्र सो क्षेत्र खाली गर्न आदेश दिएको छ

Address

Siddharthnagar Rupa Dehi
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Bhairahawa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category