१ नं.वडा कार्यालय मायादेवी गाँउपालिका धमौली रुपन्देही

  • Home
  • Nepal
  • Bhairahawa
  • १ नं.वडा कार्यालय मायादेवी गाँउपालिका धमौली रुपन्देही

१ नं.वडा कार्यालय मायादेवी गाँउपालिका धमौली रुपन्देही government organisations

मायादेवी गाउँपलिकाको वडा नंं १ देखि ८ सम्म मा वडा नंं १ धमौली हो | यस वडाको पुर्व वडा नंं २ पस्चिम गैडहवा गा.पा., उत्तरमा मायादेवी गा.पा. वडा नंं २ र दक्षिणमा लु.सा. नपा रहेको छ, यस वडाको कुल घरधुरी करिब ९०० र जनसंख्या करिब ९२५० रहेको छ | यो वडा कार्यालय गाउँपलिकको कार्यालय बरेवा देखि करिब ११ कि.मी. को दुरीमा अवस्थित रहेको छ | यस वडामा हिन्दु को बहुल्यताको साथ साथै मुस्लिम समुदायको बस्ती रहेको छ |

यहाँको व्यक्तिहरुको मुख्य आय श्रोत कृषि रहेको छ | यहाँका कृषकहरु तरकारी खेतिलाई मुख्य रुपले आय श्रोतको रुपमा अपनाएको देखिन्छ | शिक्षाको हिसाबले यस वडामा ३ वटा सरकारी विद्यालय तथा ४ वटा निजी विद्यालय रहेको छ | यस वडाको मुख्य प्रसिद्ध धार्मिक स्थल दुर्गा मन्दिर, धमौली रहेको छ जुन धमौली टोलमा अवस्थित छ | प्राकृतिक श्रोत तथा सम्पदाको रुपमा ३ वटा रमणीय तालहरु रहेको छ | यहाँ विकसित बजार क्षेत्र भने छैन |
वडा अध्यक्ष: पल्टु लोध
वडा सचिव: निरन्जन गुप्ता
धन्यवाद !

Address

Dhamauli
Bhairahawa
32900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when १ नं.वडा कार्यालय मायादेवी गाँउपालिका धमौली रुपन्देही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share