Jaisawal Sewa Samiti, Bhairahawa, Rupandehi

Jaisawal Sewa Samiti, Bhairahawa, Rupandehi We are committed for bringing positive differences in the society.

हार्दिक आभार तथा  धन्यवाद🙏लुम्बिनी प्रदेशको वार्षिक कार्यक्रम २०८२/०८३ अन्तर्गत भैरहवा सि.न.पा ०६ अवस्थित रहेको जयसवाल स...
19/06/2025

हार्दिक आभार तथा धन्यवाद🙏

लुम्बिनी प्रदेशको वार्षिक कार्यक्रम २०८२/०८३ अन्तर्गत भैरहवा सि.न.पा ०६ अवस्थित रहेको जयसवाल सेवा समितिको भवन मर्मत, संहार र तल्ला थप गर्नका लागि रु पन्ध्र लाख ( १५,००,०००/-) विनियोजन गर्न अहम भुमिका खेल्न र सहयोग गर्नु भएका लुम्बिनी प्रदेशसभा सदस्य ५(२) का विधायक तथा पुर्व मन्त्री मा. चन्द्रकेश गुप्ता ज्यु प्रति सम्पूर्ण जयसवाल सेवा समिति परिवार हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछौ।

लुम्बिनी विश्व शांति मंचको आयोजनामा लुम्बिनी विश्व शांति सम्मान २०२४ बाट Youth Icon सम्मानित हुनु भएका जयसवाल सेवा समिति...
28/05/2024

लुम्बिनी विश्व शांति मंचको आयोजनामा लुम्बिनी विश्व शांति सम्मान २०२४ बाट Youth Icon सम्मानित हुनु भएका जयसवाल सेवा समिति ,भैरहवा, रुपन्देहीका अध्यक्ष तथा समाजिक व्यक्तित्व आदरणीय श्री अमित कुमार गुप्ता ज्युलाई हार्दिक बधाई तथा शुभकामना।

17/04/2024
दशैंको पहिलो दिन ‘घटस्थापना’को मंगलमय शुभकामना।  माँ भवानीले सबैको कल्याण गरुन्॥
15/10/2023

दशैंको पहिलो दिन ‘घटस्थापना’को मंगलमय शुभकामना। माँ भवानीले सबैको कल्याण गरुन्॥

सम्पूर्णमा  श्री कृष्ण जन्माष्टमी की हार्दिक शुभकामना ❤❤❤जय श्री कृष्णा!
06/09/2023

सम्पूर्णमा श्री कृष्ण जन्माष्टमी की हार्दिक शुभकामना ❤❤❤
जय श्री कृष्णा!

जयसवाल युवा कमिटी द्वारा सराहनीय कार्य। विद्यालय परिवार प्रति पनि धन्यवाद, यो अवसर दिनुभएकोमा। खजहना आधारभूत विद्यालय
03/08/2023

जयसवाल युवा कमिटी द्वारा सराहनीय कार्य।
विद्यालय परिवार प्रति पनि धन्यवाद, यो अवसर दिनुभएकोमा।
खजहना आधारभूत विद्यालय

श्री खजहना आधारभूत विद्यालय सिद्धार्थनगर नगरपालिका,रुपन्देहीमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुको लागि मच्छर....

मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद-उल अधाको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक  शुभकामना व्यक्त गर्दछौं।
29/06/2023

मुस्लिम धर्मावलम्बीहरुको महान चाड ईद-उल अधाको उपलक्ष्यमा सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।

२५६७ औं बुद्व जन्म जयन्ती तथा किराँतीहरुको महान पर्व उभौली साकेलाको अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।
05/05/2023

२५६७ औं बुद्व जन्म जयन्ती तथा किराँतीहरुको महान पर्व उभौली साकेलाको अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ।

नव वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कायक्रम । सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना। २०७९ सालमा...
28/04/2023

नव वर्ष २०८० को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कायक्रम । सम्पूर्ण महानुभावहरुलाई हार्दिक शुभकामना। २०७९ सालमा हुन र गर्न नसकेको कार्य यो साल पुरा होस, सबैको कल्याण होस।

यो सकरात्मक कार्यलाई  प्रोत्साहन गरी थप आवाज बुलन्द गर्न सहयोग गर्नु भएका  पत्रकार महेश गुप्ता ज्यूलाई जयसवाल परिवारका त...
21/04/2023

यो सकरात्मक कार्यलाई प्रोत्साहन गरी थप आवाज बुलन्द गर्न सहयोग गर्नु भएका पत्रकार महेश गुप्ता ज्यूलाई जयसवाल परिवारका तर्फबाट धेरै धन्यवाद।

महेश गुप्ता भैरहवा/ दुवै मृगौला पीडित सिनपा ४ निवासी अजय कुमार जयसवालको उपचारका लागि जयसवाल महिला सेवा समितिले १ ....

जयसवाल महिला सेवा समिति द्वारा सराहनीय कार्य। 👏
21/04/2023

जयसवाल महिला सेवा समिति द्वारा सराहनीय कार्य। 👏

भैरहवा, ८ वैशाख ।जयसवाल महिला सेवा समिति भैरहवा, रुपन्देहीले मृगौलापीडितलाई आर्थिक सहयोग गरेको छ ।

मिति २०८०/०१/०१ नयाँ वर्ष मनाउन पाल्पा जिल्ला घुम्न गएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका २० वर्षीय शिभम जैस...
15/04/2023

मिति २०८०/०१/०१ नयाँ वर्ष मनाउन पाल्पा जिल्ला घुम्न गएका सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका २० वर्षीय शिभम जैसवाल(अमन) खोलामा डुबेर मृत्यु भएको खबरले हामी सम्पूर्ण जयसवाल परिवार अतिनै दुखित र मर्माहित छौ। समाजले एक कुशल युवा तथा जयसवाल परिवारको सदस्य हामीले गुमाएको हुदा हामी स्तब्ध तथा गहिरो पिडामा छौ।

कलिलो उमेरमा मृत्युबरण गरेका सिभमको चिर आत्माले शान्ति पाओस् तथा परिवारजनमा परेको बज्रपातलाई सहन गर्न भगवानले शक्ति प्रदान गरुन। हार्दिक श्रद्धान्जली !!!
परिवारजनमा गहिरो समवेदना! 🙁🙁🙁😭😭😭

Address

Siddharthanagar Municiplaity-06, Rupandehi
Bhairahawa
32900

Website

Alerts

Be the first to know and let us send you an email when Jaisawal Sewa Samiti, Bhairahawa, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category