Lunette shop

Lunette shop Kendramod, Chandragadi, Jhapa
Temp. Contact No - 9863629088 Government Official

18/01/2022

बैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा आबद्ध बारे।

सार्वजनिक सूचना
27/12/2021

सार्वजनिक सूचना

स्वास्थ्य बीमा कार्यक्रमको सफलताका लागि अहाेरात्र खटिने मेचीनगर नगरपालिकाका दर्ता सहयाेगीकाे साथमा दर्ता अधिकारी ।
17/07/2021

स्वास्थ्य बीमा कार्यक्रमको सफलताका लागि अहाेरात्र खटिने मेचीनगर नगरपालिकाका दर्ता सहयाेगीकाे साथमा दर्ता अधिकारी ।

23/06/2021

सेवा प्रदायक सूचीबाट हटाईएको सम्बन्धमा।

कचनकवल ७ कि दर्ता सहयाेगी चेनवती राजबंशीलाई बैवाहिक जीवनकाे शुभकामना ।
30/04/2021

कचनकवल ७ कि दर्ता सहयाेगी चेनवती राजबंशीलाई बैवाहिक जीवनकाे शुभकामना ।

www.hib.gov.np मा करियर भित्र फारम, पाठ्यक्रम र विज्ञापन पनि रहेकाे छ स्वास्थ्य बीममा काम गर्न ईच्छुक याेग्यता पुगेकाहरु...
20/04/2021

www.hib.gov.np मा करियर भित्र फारम, पाठ्यक्रम र विज्ञापन पनि रहेकाे छ स्वास्थ्य बीममा काम गर्न ईच्छुक याेग्यता पुगेकाहरुलाई अवसरकाे ढाेका खुलेकाे जानकारी गराउन चाहान्छाै ।

स्वास्थ्य बिमा बोर्ड को पाँचौ वार्षिकोत्सब झापा जिल्ला कार्यालयमा भव्यताका साथ मनाइयो ।
07/04/2021

स्वास्थ्य बिमा बोर्ड को पाँचौ वार्षिकोत्सब झापा जिल्ला कार्यालयमा भव्यताका साथ मनाइयो ।

स्वास्थ्य बीमा बाेर्डले पाँचौ वार्षिकोत्सबकाे अवसर पारेर नागरिक एप मार्फत बिमितले अाफ्नाे बिमाकाे व्यलेन्स र समयावधि अाफ...
06/04/2021

स्वास्थ्य बीमा बाेर्डले पाँचौ वार्षिकोत्सबकाे अवसर पारेर नागरिक एप मार्फत बिमितले अाफ्नाे बिमाकाे व्यलेन्स र समयावधि अाफैले थाहा पाउन मिल्ने सुविधा ल्याएकाे जानकारी गराउन चाहान्छाैँ ।

मिति 2077 फाल्गुन 22 गते स्वास्थ बीमा बाेर्ड झापाका दर्ता सहयाेगी र दर्ता अधिकारीहरुकाे सहभागिता र अायाेजनामा सम्पन्न  र...
07/03/2021

मिति 2077 फाल्गुन 22 गते स्वास्थ बीमा बाेर्ड झापाका दर्ता सहयाेगी र दर्ता अधिकारीहरुकाे सहभागिता र अायाेजनामा सम्पन्न रमाइलाे बनभाेज कार्यक्रमका केहि झलकहरु साथै बनभाेज कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य बीमा बाेर्ड प्रदेश नं १ का प्रदेश संयाेजक श्री दुर्गाप्रसाद अाचार्यज्यू प्रति हार्दिक अाभार : #स्वास्थ्यबीमाबाेर्डझापा
स्थान शिवसताक्षी १० दाेमुखा झापा

https://ekantipur.com/pradesh-1/2021/01/26/161163665518398286.html
26/01/2021

https://ekantipur.com/pradesh-1/2021/01/26/161163665518398286.html

प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक सबै जि...

Address

Bhadrapur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97723456040

Alerts

Be the first to know and let us send you an email when Lunette shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lunette shop:

Share