Bstl brothers social.com

Bstl brothers social.com तपाईं को साथमा हर समय निष्कर्ष सत्यतथ्य समचार साथै मनोरञ्जनात्मक समाजमा असर नपर्ने भिडियोकाे लागि याे पेज खाेलेका छै ।

10/09/2025

काकरभिटाको भन्सार कार्यालय यसरी लुटिँदै

17/11/2024

अहिले सामाजिक संजाल मा आएकाे New zealand देशका संसद हरूकाे बिराेध गर्ने तरिका र नेपाल संसद हरूले गरिने चटक फरक केछ

06/08/2024

के हुँदै त बग्लादेशमा भिडियो जस्ता काे तेस्तो हेर्नु होला

28/07/2024

तपाईहरू पनि यति निज पापि जस्तो त लाग्दैन थियाे
के गरिब दुखि चै जनता नै हाेईन झै लाज सरम छैन
याे१५ हजार खानेलाई चै कसरी पत्रकार भनेर चिनाउनु ।
याे कुरा के हाे किलियर गराउनु पराे

आज  भएकाे दुखत खबर भद्रपुर -2 साबिक पृथ्वीनगर B गाउ मा धारिलाे हतियार प्रयोग गरि 72 बर्स उमेर भएकाे बुडिमहिला काे हत्या ...
28/06/2024

आज भएकाे दुखत खबर भद्रपुर -2 साबिक पृथ्वीनगर B गाउ मा धारिलाे हतियार प्रयोग गरि 72 बर्स उमेर भएकाे बुडिमहिला काे हत्या भएकाे छ ।

भद्रपुर -2 बि गाउमा बसाेबास गरि आउदै गरेका राजेश तामाङ नामले चिनिने अन्दाजी - 45 उमेर भएका्े ले
अन्दाजी 72 बर्स उमेर भएकाे छिमेकी मानबहादुर गाेले काे श्रीमती लाई धारिलाे हतियारले घाँटी मा वार गरि हत्या गरेिएकाे छ । याे घटना भने 2081/3/14 गते ४:00 बजे भएकाे स्तानियले बताएका छन ।
घटना स्थल बाट जनकारि पए अनुसार राजेश भने मानसिक राेग काे सिकार पनि थिए । फरार भएका राजेश लाई घटना स्थल बाट 150 मिटर घर पछाडि बेसार बारिमा लुकेर बसेकाे अवस्थ मा फेला पारि ईलाका प्रहरी कार्यालय पृथ्वीनगर का सहि गणेश कुमार श्रेष्ठ सग काे टाेलिले कानुनी कारवाहिकाे लागि जिल्ला पठाएकाे जनकारि पाएका छै । सब भने पाेसमाडम काे लागि मेचि हस्पिटल पठाएकाे ईलाका प्रहरी कार्यालय पृथ्वीनगर का सहि गणेश कुमार श्रेष्ठले बताएका छन । .................
RIP 😭😭😭

नेपाल मा बाेईलरमा देखा परेकाे राेग Be careful 👩‍🌾👨‍🌾 बाेईलर कुखुरामा लागेकाे राेग 😭😭😭✍️ सेयर गरै जनकारीकाे लागि  ।। ment...
17/05/2024

नेपाल मा बाेईलरमा देखा परेकाे राेग
Be careful 👩‍🌾👨‍🌾
बाेईलर कुखुरामा लागेकाे राेग 😭😭😭
✍️ सेयर गरै जनकारीकाे लागि ।। mention बाेईलर खाने
साथि हरूलाई

26/01/2024

करोडौंको जग्गा ह*त्याउन सांसदको सेटिङ्ग

25/01/2024

येस्तो किसिमकाे मेसेज आएमा आफ्नो सहि नाम र ठेगाना न बताउनु हाेला ।

16/01/2024

हाम्रो समाज अनुसार याे भिडियो तयार गरिएकाे हाे
मन परे share गर्नु ।

02/01/2024

ई महान बिदेश मा राेजगार का लागि गएका नेपाली चेलि हरूलाई नेपाल र नेपाली चेलि हरूकाे नाम राेसन गरि आएकाेमा नेपाल मा बाेलाई स सम्मानकाे साथ कोर्‍रा हानि सुहागत गर्नु पर्छ ।
news .......
Bstl brothers

Address

Pradesh 1
Bhadrapur

Alerts

Be the first to know and let us send you an email when Bstl brothers social.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Bstl brothers social.com:

Share