16/01/2026
गोसाइँकुण्ड युवा क्लब बेत्रावतीबाट आज माघे संक्रान्तिका दिन खोलिएको चिठ्ठाको नतिजा !
१) प्रथम पुरस्कार : स्कुटर चिट्ठा नं-१८२८
सत्य पौडेल , कालिकास्थान ,रसुवा !
२)दोश्रो पुरस्कार : वासिङ मेसिन चिठ्ठा नं-२७०४
दिपेश रिजाल!
३)तेस्रो पुरस्कार : हाते ट्याक्टर चिठ्ठा नं-१३७१
राजकुमार आचार्य ,बिदुर-८ माझिगाउ,नुवाकोट !
४)चौथो पुरस्कार :स्मार्ट टिभि : चिठ्ठा नं-१६४०
लाक्पा वाङ्मो थिङ- कालिका -२ रसुवा !
५)पाँचौ पुरस्कार -फ्रीज : चिट्ठा नं-१५३८
जोन श्रेष्ठ ,उतरगया-५ बेत्रावती,रसुवा !
हाल- अष्ट्रेलिया
६)छैठो पुरस्कार -भ्याकुम क्लिनर चिट्ठा नं-२०५५
सन्तोष लम्साल ,उतरगया-५ बोगटीटार,रसुवा !
७)सान्त्वना : मिक्स्चर-०८४६
सुप्रीया गजुरेल,बटार नुवाकोट !
८) सान्त्वना :मिक्स्चर-१६८५
ज्ञानु देबकोटा,कालिका-५ रसुवा !
९)सान्त्वना - राइस कुकर-१६३३
सिता आचार्य -कालिका -३ रसुवा !
१०)सान्त्वना : राइस कुकर-१९७२
लमोमाया तामाङ ,उतरग्या -२ डाडागाउं,रसुवा !
११) सान्त्वना :हटपर्ट-११८९
अर्पन अर्याल , काठमाडौ !
१२)सान्त्वना : हटपर्ट- ११४५
सुमित्रा डङोल, बेत्रावतीबजार
जम्मा चिठ्ठाको टिकट बिक्रि संख्या :-२७०६
पुरस्कार बिजेता सम्पुर्णमा हार्दिक बधाई !
पुरस्कार लिन आजको मितिबाट १ हप्ताभित्र चिट्ठा रसिदको अधिकट्टी लिएर आउनुहोस् !