26/05/2026
बेनी नगरपालिका अन्तर्गत बेनी पुलाचौर तथा बेनी तोरिपानी सडकका विभिन्न खण्डहरूमा मोटरबाटो सरसफाई तथा मर्मत कार्य गरिने भएकोले इच्छुक फर्म/कम्पनीहरूबाट दरभाउपत्र आह्वान गरिएको छ।
कार्य विवरण:
-सडक सरसफाई
- मर्मत सम्भार कार्य
BOQ फारम प्राप्त गर्ने स्थान:
-बेनी नगर कार्यपालिकाको कार्यालय
- Website: benimun.gov.np
दरभाउपत्र पेश गर्ने अन्तिम मिति:
२०८३/०२/१९ गते बिहान १२:०० बजे भित्र
दरभाउपत्र खोलिने समय:
२०८३/०२/१९ गते दिउँसो १:०० बजे
योजनाको अधिकतम लागत अनुमान:
रु. ९,८४,२६४.९९/- (मु.अ.कर तथा PS सहित)
आवश्यक कागजातहरू:
१. फर्म/कम्पनी दर्ता तथा नविकरण प्रमाणपत्र
२. इजाजत पत्र तथा नविकरण प्रमाणपत्र
३. PAN दर्ता प्रमाणपत्र
४. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाणपत्र
५. Cover Letter
६. Complete BOQ
इच्छुक निर्माण व्यवसायी तथा फर्म/कम्पनीहरूले तोकिएको ढाँचामा दररेट सहित आवेदन पेश गर्नुहुन अनुरोध छ।