सव डिभिजन वन कार्यालय, कावासोती

  • Home
  • Nepal
  • Belani
  • सव डिभिजन वन कार्यालय, कावासोती

सव डिभिजन वन कार्यालय, कावासोती सव डिभिजन वन कार्यालय, कावासोती नवलपर?

02/07/2026

डिभिजन वन कार्यालय नवलपुर, कावासोती, नवलपरासी (ब.सु.पू.) को आ. व.२०८२/०८३ को बिरुवा वितरण सम्बन्धी सूचना !!!

*बिरुवा वितरण शुरु मिति: २०८३/०३/१८ गते
*स्थान: डिभिजन वन नर्सरी, कावासोती तथा गैँडाकोट सब डिभिजन नर्सरी

*सम्पर्क व्यक्ती :

•डिभिजन वन नर्सरी ( कावासोती): पदम बहादुर बोगटी मो.नं. ९८४७१२६१३३ शुकु आले मो.नं. ९८००७८०८०५

•सब डिभिजन वन नर्सरी गैँडाकोट (थुम्सी) : वन अधिकृत सन्तोष मिश्र मो. नं. ९८४९५७२३९६

प्रदेश वन निर्देशकज्युवाट मध्यविन्दु साझेदारी वनमा रूख कटान कार्यको अनुगमन...२०८३।०१।०६
19/04/2026

प्रदेश वन निर्देशकज्युवाट मध्यविन्दु साझेदारी वनमा रूख कटान कार्यको अनुगमन...
२०८३।०१।०६

16/03/2026
डिभिजन वन कार्यालय गोरखा सरूवा हुनुभएका यस कार्यालयका प्रमुख, वन अधिकृत शिशिर लम्साल सरलाई विदाई गर्दै कार्यालयको टिम । ...
17/12/2025

डिभिजन वन कार्यालय गोरखा सरूवा हुनुभएका यस कार्यालयका प्रमुख, वन अधिकृत शिशिर लम्साल सरलाई विदाई गर्दै कार्यालयको टिम । गोरखा जिल्लामा यहाँको कार्यकाल सुखद रहोस्, हार्दिक शुभकामना ।

डिभिजन वन कार्यालय नवलपुरवाट डिभिजन वन कार्यालय म्याग्दी सरूवा हुनुभएका डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारी ज्यू को सव ...
01/12/2025

डिभिजन वन कार्यालय नवलपुरवाट डिभिजन वन कार्यालय म्याग्दी सरूवा हुनुभएका डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारी ज्यू को सव डिभिजन वन कार्यालय कावासोती अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहहरूको तर्फवाट आयोजित फेरी भेटौला कार्यमक्रम ।

यस कार्यालय अन्तर्गत रहेको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूह कावासोती १४ ले साझेदारी वन राष्ट्रिय पुरस्कारमा प्रथम स्...
14/08/2025

यस कार्यालय अन्तर्गत रहेको मध्यबिन्दु साझेदारी वन उपभोक्ता समूह कावासोती १४ ले साझेदारी वन राष्ट्रिय पुरस्कारमा प्रथम स्थान हासिल गर्न सफल भएकोमा अध्यक्ष भगवान खनाल, कार्यालय सचिव आनन्द गिरी, समितिका पदाधिकारीहरू, कार्यान्वयन एकाईका पदाधिकारीहरू, समूह सदस्यहरू लगायत सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक बधाई ।

आ.व. ०८१/०८२ को कार्यसम्पादन मुल्याङ्कनमा जिल्लाका २१३ सामुदायिक वन उपभोक्ता समूह मध्ये यस सव डिभिजन वन कार्यालय अन्तर्ग...
10/08/2025

आ.व. ०८१/०८२ को कार्यसम्पादन मुल्याङ्कनमा जिल्लाका २१३ सामुदायिक वन उपभोक्ता समूह मध्ये यस सव डिभिजन वन कार्यालय अन्तर्गतको बुद्ध सामुदायिक वन उपभोक्ता समूह, कावासोती- १ ले तृतीय स्थान हासिल गर्न सफल भएकोमा धेरै धेरै बधाई ।

02/04/2025
नवदुर्गा सामुदायिक वन उपभोक्ता समूह कावासोती-२ को नवगठित कार्य समितिका पदाधिकारी ।
02/04/2025

नवदुर्गा सामुदायिक वन उपभोक्ता समूह कावासोती-२ को नवगठित कार्य समितिका पदाधिकारी ।

Address

Belani

Website

Alerts

Be the first to know and let us send you an email when सव डिभिजन वन कार्यालय, कावासोती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share