Press Council Nepal

Press Council Nepal Press Council is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the govt

Press Council Nepal is a statutory body set up by Government of Nepal to promote the standards of a free press in a democratic society and to advise the government on matters relating to the development of healthy and credible journalism in the country. The need of such an autonomous and independent body was first realised by the first Press Commission set up in 1957. Subsequently, the government

set up a Press Advisory Council in 1969, headed by a standing judge of the Supreme Court. In 1972, a 12-member Press Council was constituted by the government following the recommendations of New Communications Plan 1971. During the period of 30-year rule of partyless Panchayat system, political parties were banned and the Council was constrained to act in conformity with the media policies and laws framed by the government of the time. In the aftermath of the restoration of multi-party democracy in April 1990, media institutions underwent rapid transformation through the adoption of new communication policy and laws. The government promulgated a separate Press Council Act in 1992 which defined specifically the principles, functions and responsibilites of the Council. The Council is an autonomous, corporate ad permanent body.

जेन्जी आन्दोलनसँग सम्बन्धित समाचार प्रकाशन/प्रसारण गर्दा पत्रकार आचारसंहिताको दृष्टिकोणबाट के कस्तो रह्यो भनी प्रवृत्तिग...
17/03/2026

जेन्जी आन्दोलनसँग सम्बन्धित समाचार प्रकाशन/प्रसारण गर्दा पत्रकार आचारसंहिताको दृष्टिकोणबाट के कस्तो रह्यो भनी प्रवृत्तिगत अध्ययन गर्ने उद्देश्यका साथ छनोट भएका विभिन्न आमसञ्चार माध्यमसँग छलफल ।

मितिः २०८२/१२/०३
तस्बिरः शान्त भुसाल ।

प्रेस काउन्सिल नेपालद्धारा आज उज्यालो ९० नेटवर्क, देश सञ्चार डटकम र बाह्रखरी डटकममा स्थलगत मिडिया अध्ययन, अनुगमन गरियो ।...
16/03/2026

प्रेस काउन्सिल नेपालद्धारा आज उज्यालो ९० नेटवर्क, देश सञ्चार डटकम र बाह्रखरी डटकममा स्थलगत मिडिया अध्ययन, अनुगमन गरियो । देश सञ्चार डटकमका सम्पादक युवराज घिमिरे, बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतीक प्रधान र उज्यालो ९० नेटवर्कका मिलन तिमल्सिनासहित पत्रकारले काउन्सिललाई सुझाब दिनुका साथै आ-आफ्ना मिडिया, पत्रकारको अवस्थाबारे जानकारी गराउनुभएको थियो। त्यस क्रममा काउन्सिल सदस्य नकुल अर्याल र वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले काउन्सिलका विभिन्न विषयमा जानकारी गराउनुभएको थियो।

मितिः २०८२/१२/०२

संहिता जर्नलका लेखकहरूसँग छलफल ।मितिः २०८२/१२/०१तस्बिरः सुजन महर्जन..जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारि...
15/03/2026

संहिता जर्नलका लेखकहरूसँग छलफल ।
मितिः २०८२/१२/०१
तस्बिरः सुजन महर्जन
..जर्नलमा समावेश हुनुपर्ने विषयवस्तु, नेपाली पत्रकारिताको अवस्था, समाधानमा लेखक/पत्रकारको भूमिका र काउन्सिलको प्रकाशनलाई प्रभावकारी बनाउने सम्बन्धमा लेखकहरूले धारणा र सुझाव व्यक्त गरेका थिए ।...
https://www.presscouncilnepal.gov.np/np/2026/03/15/11634/

११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज २०८२ फागुन २६ गते ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व...
10/03/2026

११६ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज २०८२ फागुन २६ गते ‘पत्रकार महिलाका लागि सुरक्षित इकोसिष्टम र समावेशी नेतृत्व’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । (तस्बिर: सुजन महर्जन)

04/03/2026

सही छाप लगाउँदै सफल पारौं मतदान ! (मतदानसम्बन्धी साङ्गीतिक सन्देश)

04/03/2026

मतदान गरौंन ! प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन अघि सरौँ न !! (मतदानसम्बन्धी सांगितिक सन्देश)

04/03/2026

मतपत्रमा सही तरिकाले छाप लगाऔं । (मतदाता शिक्षासम्बन्धी भिडियो सामग्री)

04/03/2026

मतदान प्रक्रिया राम्रोसँग बुझौँ । मतदान गर्नु अधिकार हो, सही मतदान गर्नु कर्तव्य हो । (मतदानसम्बन्धी जनचेतनामूलक लघु नाटक)

04/03/2026

मतदान गोप्य हुन्छ । कसले कसलाई मत हालेको कसैले थाहा पाउँदैनन् । त्यसैले निर्धक्क भएर आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरौं ! मतदानसम्बन्धी जनचेतनामूलक सन्देश !!

04/03/2026

सही बिधि र प्रक्रियासहित खेर नजाने मतदान गरौं । मतदानसम्बन्धी जनचेतनामूलक सन्देश !

Address

Baudha

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714112799

Alerts

Be the first to know and let us send you an email when Press Council Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Press Council Nepal:

Share