06/04/2026
यो आमाको मुख हेर्ने दिनमा, मिठास केवल स्वादमा होइन, भावनामा पनि हुनु पर्छ 🫶
हामीलाई जीवन दिने, बाटो देखाउने, र निःस्वार्थ माया दिन कहिल्यै नथाक्ने — ती अद्भुत आमाका लागि, सानो तर गहिरो साइनो केकसँग, यसपटकको उत्सवलाई अझ विशेष बनाउनुहोस् !!! 💛