Hello Mayadevi,Rupandehi "हेल्लो मायादेवी, रुपन्देही"

  • Home
  • Nepal
  • Barewa
  • Hello Mayadevi,Rupandehi "हेल्लो मायादेवी, रुपन्देही"

Hello Mayadevi,Rupandehi "हेल्लो मायादेवी, रुपन्देही" "मायादेवीको पहिचानः सन्तुलित विकास,गुणस्तरीय सेवा र सुशासन"
Official page of Mayadevi Rural Municipality, Rupandehi established in 2073 B.S.

Official Number:-०७१५९२२२२

मायादेवी गाउपालिका द्वारा आयोजित स्थानीय सामाग्रीमा आधारित ढकियाजन्य सामान बनाउने तालिम  २०८३ बैशाख २१  देखि जेठ २०  सम्...
04/06/2026

मायादेवी गाउपालिका द्वारा आयोजित स्थानीय सामाग्रीमा आधारित ढकियाजन्य सामान बनाउने तालिम २०८३ बैशाख २१ देखि जेठ २० सम्म सन्चालन गरिएको छ । जुन तालिममा २६ जना सहभागी रहनु भएको थियो ।

मागमा आधारित कृषि कार्यक्रमका लागि आवेदन स्विकृत गरिएको सूचना !!!
03/06/2026

मागमा आधारित कृषि कार्यक्रमका लागि आवेदन स्विकृत गरिएको सूचना !!!

वडा नं ७ अन्तर्गतको कृषकहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रे टंकी डेलिवरी पाईप डिजल पम्पसेट तथा विद्युत मोटर वितरण कार्यक्र...
02/06/2026

वडा नं ७ अन्तर्गतको कृषकहरुलाई ५० प्रतिशत अनुदानमा स्प्रे टंकी डेलिवरी पाईप डिजल पम्पसेट तथा विद्युत मोटर वितरण कार्यक्रममा लागि आवेदन स्विकृत गरियको सुचना !!!

लेखापरिक्षक छनोट गरिएको सम्बन्धमा
02/06/2026

लेखापरिक्षक छनोट गरिएको सम्बन्धमा

आ.व. २०८३/०८४ को वार्षिक नीती, कार्यक्रम  तथा बजेटका लागी राय सुझाव संकलन सम्बन्धि सूचना
29/05/2026

आ.व. २०८३/०८४ को वार्षिक नीती, कार्यक्रम तथा बजेटका लागी राय सुझाव संकलन सम्बन्धि सूचना

बढ्दो गर्मीका बेला अपनाऔ| यस्तो सावधानी...PMO Nepal हेलो गृह मन्त्रालय          #तातोहावा
26/05/2026

बढ्दो गर्मीका बेला अपनाऔ| यस्तो सावधानी...
PMO Nepal हेलो गृह मन्त्रालय #तातोहावा

बढ्दो गर्मीका बेला अपनाऔ| यस्तो सावधानी...
PMO Nepal हेलो गृह मन्त्रालय #तातोहावा

25/05/2026

अत्यधिक गर्मी र तातो हावाको लहरका बेला उपनाउनु पर्ने सावधानीहरु...

हेलो गृह मन्त्रालय

नेपाल सरकार, गृह मन्त्रालयको मितिः२०८३/०२/०८ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना !!!
25/05/2026

नेपाल सरकार, गृह मन्त्रालयको मितिः२०८३/०२/०८ गते प्रकाशित सार्वजनिक बिदा सम्बन्धी सूचना !!!

आज जेठ ९ देखि पर्सि १२ गते सम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश मा समेत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो...
23/05/2026

आज जेठ ९ देखि पर्सि १२ गते सम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश मा समेत अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौ ।

नव जागृति आधारभुत विद्यालय , मायादेवी-१,महदेईया मा शिक्षक आवश्यकता समबन्धि सुचना !!!
20/05/2026

नव जागृति आधारभुत विद्यालय , मायादेवी-१,महदेईया मा शिक्षक आवश्यकता समबन्धि सुचना !!!

Address

Barewa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Hello Mayadevi,Rupandehi "हेल्लो मायादेवी, रुपन्देही" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hello Mayadevi,Rupandehi "हेल्लो मायादेवी, रुपन्देही":

Share