29/09/2025
श्री भानुभक्त मा .वि.बारबर्दिया-७ सिउनियामा कार्यरत शिक्षक झलक रेग्मी वि.सं. २०८२ साल असोज ०७ गते बेलुकी करिब ६:०० बजे आफ्नै घर अगाडिको बास सफाइ गर्ने क्रममा करेन्ट लागेर ब्रह्मलीन भएकाले दिवंगत आत्माको चीर शान्तिको कामना साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।
बारबर्दिया प्याब्सन परिवार
एबंमस्त संस्थागत विद्यालयहरु ।