Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय

  • Home
  • Nepal
  • Bardiya
  • Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय

Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय This is a Local Government Organization बारबर्दिया नगरपालिका कार्यालय
Barbardiya Municipality Office

१५ जेष्ठ २०८३, बारबर्दिया नगरपालिकाको आयोजनामा १९ औँ गणतन्त्र दिवस बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख श्री रत्न कुमारी ...
29/05/2026

१५ जेष्ठ २०८३, बारबर्दिया नगरपालिकाको आयोजनामा १९ औँ गणतन्त्र दिवस बारबर्दिया नगरपालिकाका नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको अध्यक्षता, नगर प्रमुख श्री छविलाल थारु ज्यूको प्रमुख आतिथ्य, सवै राजनितिक दल, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्र सेवक कर्मचारी/शिक्षक, सुरक्षा निकायका प्रमुख/ प्रतिनिधि, संघ/संस्था, विधार्थी, समाजसेवी, पत्रकारहरुको सहभागितामा भव्य र उल्लासपूर्ण रुपमा सम्पन्न ।

उक्त दिवसमा लोकतान्त्रिक गणतन्त्र ल्याउनमा भुमिका निर्वाह गर्ने -३जना, समाजसेवीबाट -४जना, नियमित करदाताबाट-२ जना, उत्कृष्ठ वडघरबाट- १ जना र उत्कृष्ठ सहकारीबाट -१ जना साथै उत्कृष्ठ विद्यार्थीबाट – ५जनालाई नगद, सम्मान प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।उक्त कार्यक्रम वडा नं. २ का वडा अध्यक्ष श्री रामफेरन थारु ज्यूले सञ्चालन गर्नु भएको थियो ।

“जनतासँग मेयर कार्यक्रम”    आज मिति २०८३/०२/०९ गते शनिबारको दिन बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहय...
23/05/2026

“जनतासँग मेयर कार्यक्रम”

आज मिति २०८३/०२/०९ गते शनिबारको दिन बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग साथै थारु महिला उत्थान केन्द्र बर्दियाको सहजीकरणमा सञ्चालन भएको बारबर्दिया कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाको स्वीकृत कार्यक्रम अनुसार १. इलेक्ट्रिक चाफ कटर मेसिन २२ थानमा (४३ % अनुदान) , सिचाई मोटर ७३ थान, कम्बाइन्ड फिड मिल १० थान र डिप फ्रिज १ थान ५० % अनुदानमा नगर प्रमुख श्री छविलाल थारु ज्यूको अध्यक्षतामा, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे ज्यूको आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको आतिथ्य, सम्पुर्ण वडा अध्यक्ष , कार्यपालिका सदस्य, आर्थिक प्रशासन शाखा प्रमुख श्री राम बहादुर के.सी. , पशु सेवा शाखा प्रमुख एवम फोकल पर्सन श्री दिपक राज थापा, परियोजना र शाखाका कर्मचारी, बारबर्दिया सामाजिक उद्यमी महिला सहकारी र सम्पूर्ण स्वावलम्बी समुहका कृषकहरुको उपस्थितिमा वितरण कार्य सम्पन्न भयो ।

किसान सूचिकरण समापन कार्यक्रमका केही झलकहरु ।
23/05/2026

किसान सूचिकरण समापन कार्यक्रमका केही झलकहरु ।

23/05/2026

आजदेखि पर्सिसम्म (तीन दिन) दिउँसोको समयमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मी हुने सम्भावना देखिएको छ। यी प्रदेशका तराईका भू-भागमा यस अवधिमा मध्यम तातो लहर (Heat wave) को समेत सम्भावना रहेको छ।
त्यसैले, अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकोले सतर्कता अपनाउनु हुन सम्बन्धित सबैमा प्राधिकरण अनुरोध गर्दछ। साथै, यस विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन समेत अनुरोध छ।
PMO Nepal हेलो गृह मन्त्रालय

सार्वजनिक सूचना ।
23/05/2026

सार्वजनिक सूचना ।

Fertilizer Management System (FMS) मा Data प्रविष्ट गर्ने सम्बन्धमा ।
21/05/2026

Fertilizer Management System (FMS) मा Data प्रविष्ट गर्ने सम्बन्धमा ।

Re-Invitation for Online Bids.
21/05/2026

Re-Invitation for Online Bids.

दररेट प्रस्ताव पेश गर्नु हुन।
21/05/2026

दररेट प्रस्ताव पेश गर्नु हुन।

सूचना ।आवेदन दिने अन्तिम मिति २०८३/०२/२६ गते
20/05/2026

सूचना ।

आवेदन दिने अन्तिम मिति २०८३/०२/२६ गते

“शब्दाह स्थलमा टहरो निर्माण” आयोजनाको वस्तुस्थिति तथा सम्झौता रकम सम्बन्धमा ।
20/05/2026

“शब्दाह स्थलमा टहरो निर्माण” आयोजनाको वस्तुस्थिति तथा सम्झौता रकम सम्बन्धमा ।

Address

Barbardiya Municipality Office, Jaynagar
Bardiya
21800

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Barbardiya Municipality Office, बारबर्दिया नगरपालिका कार्यालय:

Share