योङ कम्युनिस्ट लिग -Ycl मधुवन नगर समिती

  • Home
  • Nepal
  • Bardiya
  • योङ कम्युनिस्ट लिग -Ycl मधुवन नगर समिती

योङ कम्युनिस्ट लिग -Ycl मधुवन नगर समिती Young Communist League, Nepal is the youth wing of Communist Party of Nepal (Maoist) (CPN-Maoist).

The president of YCL is Ganeshman Pun and the general secretary of YCL is Dilip Kumar Prajapati.[1][2]

प्रथम मधुवन वाइसीएल कप२०७९मिति:२०७९/६/१२ गते दुई खेल हुने भएको छ।प्रथम खेल दिउँसो २:बजे मधुवन १ र मधुवन ६दोस्रो खेल ४:बज...
27/09/2022

प्रथम मधुवन वाइसीएल कप
२०७९
मिति:२०७९/६/१२ गते दुई खेल हुने भएको छ।
प्रथम खेल दिउँसो २:बजे मधुवन १ र मधुवन ६
दोस्रो खेल ४:बजे मधुवन ८ र बारबर्दिया २बिच हुने छ।
सेमिफाइनल पर्सि हुने जानकारी गराउदछौ।

मधुवन प्रथम वाइसीएल कप २०७९आज हुने खेलहरु (२०७९/०६/०७)पहिलो खेल १२:बजे बारबर्दिया-४ र मधुवन ४ बि,दोस्रो २:बजे मधुवन २ बि...
24/09/2022

मधुवन प्रथम वाइसीएल कप २०७९
आज हुने खेलहरु (२०७९/०६/०७)
पहिलो खेल १२:बजे बारबर्दिया-४ र मधुवन ४ बि,दोस्रो २:बजे मधुवन २ बि र मधुवन ७बि तेस्रो खेल ३:बजे मधुवन ९ए र टिसिएन बस्ती बिच हुनेछ हुनेछ। स्थान मधुवन वडा नं ८ गुराँस क्याम्पस नजिक
सम्पर्क :९८१५६७७४१०

23/09/2022

मधुवन प्रथम वाइसीएल कप २०७९
आज हुने खेलहरु
पहिलो खेल १२:बजे मधुवन-६ र मधुवन ४ ,दोस्रो २:बजे ठाकुरबाबा १ र मधुवन १ तेस्रो खेल ३:बजे मधुवन २ र बारबर्दिया २ बिच हुनेछ हुनेछ। स्थान मधुवन वडा नं ८ गुराँस क्याम्पस नजिक
सम्पर्क :९८१५६७७४१०

मधुवन प्रथम वाइसीएल कप २०७९ उद्द्घाटन खेल मधुवन९ र मधुवन ७बिच भएको खेलमा मधुवन ९ले १गोल गरि बिजय प्राप्त गर्यो। भोलि पहि...
21/09/2022

मधुवन प्रथम वाइसीएल कप २०७९
उद्द्घाटन खेल मधुवन९ र मधुवन ७बिच भएको खेलमा मधुवन ९ले १गोल गरि बिजय प्राप्त गर्यो। भोलि पहिलो खेल १२:बजे बढैया ९र मधुवन५बि दोस्रो २:बजे मधुवन५ए र मधुवन ६ तेस्रो ३:बजे मधुवन १बि र मधुवन ८बि बिच हुने जानकारी गराउदछौ।

16/09/2022

योङ्ग कम्युनिस्ट लिग (YCL)मधुवन नगर समितिले यहि मिति २०७९असोज १गते देखि संचालन गर्ने भनेको पुरुष फुट्बल प्रतियोगिता निरन्तर भैरहेको बर्षाको कारणले अबरुद्द भएको छ। तोकिएको समयमा खेल संचालन गर्न नपाउदा आयोजक कमिटी माफी माग्दै पुन: सोही प्रतियोगिता २०७९असोज ५ गते देखि हुने ब्यहोरा जानकारी गराउन चाहन्छौ। इन्ट्रीको समय असोज ४गते बेलुका सम्म हुने ब्यहोरा पनि जानकारी गराउन चाहन्छौ ।

दशैको अबसरमा योङ्ग कम्युनिस्ट लिग मधुवन नगर समितिले वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको बर्दिया जिल्ल...
09/09/2022

दशैको अबसरमा योङ्ग कम्युनिस्ट लिग मधुवन नगर समितिले वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको बर्दिया जिल्ला भरिका वडा कार्यालयमा हामिले चिट्ठी पठाइसकेका छौ । यदि तपाको क्लब, समुहले खबर पाउनु भएको छैन भने यहि सूचना मानेर सहभागी हुनसक्ने जानकारी गराउदछौ।

भोलि २०७९ भाद्र १९गते  हुने भनेको योङ कम्युनिस्ट लिग (YCL)मधुवन नगर समितिको बैठक २०७९भाद्र २० गते हुने भएको छ। १९ गते पा...
03/09/2022

भोलि २०७९ भाद्र १९गते हुने भनेको योङ कम्युनिस्ट लिग (YCL)मधुवन नगर समितिको बैठक २०७९भाद्र २० गते हुने भएको छ। १९ गते पार्टीको बैठक हुने कुरा पनि जानकारी गराउन चाहन्छौ।

वाइसीएल मधुवन नगर समितिका बरिस्ठ उपाध्यक्ष    कमरेड  बिशाल जोशीलाई जन्मदिनको मुरि मुरि शुभकामना । अबका दिन तपाइको विचारल...
01/07/2022

वाइसीएल मधुवन नगर समितिका बरिस्ठ उपाध्यक्ष कमरेड बिशाल जोशीलाई जन्मदिनको मुरि मुरि शुभकामना । अबका दिन तपाइको विचारले सफलता पाओस भन्ने कामना गर्दछौ।

हाम्रो प्यानललाई अतिधिक बहुमतले विजय गराैँ ।
16/06/2022

हाम्रो प्यानललाई अतिधिक बहुमतले विजय गराैँ ।

14/06/2022

दुइवटा पोल ढल्दा ५दिन सम्म बत्ती छैन। येस्ता नेताले जनताको घरमा उज्यालो ल्याउछु भन्नू कुन उखान भन्दा उपयुक्त होला?

बर्दिया राष्ट्रिय निकुन्ज र खाता जैविक मार्ग वरिपरि बाघको आक्रमणबाट जनधनको क्षति भईरहेको  बिषमा  संसदमा पटक पटक आबज उठाउ...
07/06/2022

बर्दिया राष्ट्रिय निकुन्ज र खाता जैविक मार्ग वरिपरि बाघको आक्रमणबाट जनधनको क्षति भईरहेको बिषमा संसदमा पटक पटक आबज उठाउदै आएको सन्दर्भमा आज शोकबाट शोकमा पर्नु बाध्यताको बिरुध आवज उठाउदा आवजा दबाउन गोलीको भाषा बोल्ने अपराधिक प्रशासन मुर्दाबाद ,स्थानीय सरकार मुर्दाबाद र प्रतिबाद गर्न अपिल गर्न चाहान्छौ ।
जंगली जनवार बाट सुरक्षाको ब्यबस्था गर्न माग गर्ने सर्बसाधारण जनता माथि प्रहरी प्रशासनले जुन दमन गरेको छ गोली चलाई नबिना थारुको मृत्यु हुन पुगेको छ, यो घटना निन्दनीय पनि छ। अन्धाधुन्ध गोली प्रहार गरि मानिस मार्ने तथा घाइते बनाउने कार्यको सत्यतथ्य छानबिन गरि दोषी उपर कारर्बाही माग गर्दछौ । न्यायिक छानबिन समिती बनाउन माग गर्दछौ। मुनालखबरका पत्रकार भिम नेपाललाई कुटपिट गरि घाइते बनाइ अबैध हिरासतमा राखेको प्रति खेद प्रकट गर्दछौ।
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गको उक्त अति संबेदनसिल क्षेत्रमा मानव र बन्यजन्तु बीचको द्वन्द ब्यबस्थापनको लागी स्थाई समाधान गर्न नेपाल सरकार सङ्ग जोडदार माग गर्दछौ।
घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक क्षतिपूर्तिको दिन माग गर्दछु। मृतक नबिना चौधरीको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली ।

Address

Bardiya
Bardiya
4400

Alerts

Be the first to know and let us send you an email when योङ कम्युनिस्ट लिग -Ycl मधुवन नगर समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share