Nepal police province office Karnali province Now Nepalgunj

  • Home
  • Nepal
  • Banke
  • Nepal police province office Karnali province Now Nepalgunj

Nepal police province office Karnali province Now Nepalgunj Welcome To Nepal Police Province Office Karnali Province Now Nepalgunj Official page,

14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना ।

घटनास्थल सुरक्षा तथा अनुसन्धान सम्बन्धी अनुशिक्षण समापन कार्यक्रम*****************************************************१८...
03/09/2026

घटनास्थल सुरक्षा तथा अनुसन्धान सम्बन्धी अनुशिक्षण समापन कार्यक्रम
*****************************************************
१८ भदौ २०८३, विहिबार ।
*******************
यस नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश (हाल नेपालगंज) मा कार्यरत प्रहरी कर्मचारीहरुको दक्षता अभिवृद्दी गर्ने उद्देश्यले मिति २०८३।०५।१५ गतेदेखि मिति २०८३।०५।१८ गतेसम्म संचालित ४ (चार) कार्यदिन अवधिको गैर-आवासीय “घटनास्थल सुरक्षा तथा अनुसन्धान सम्बन्धी अनुशिक्षण” तालिम सफलतापुर्वक समापन भएको छ ।

27/08/2026
(Best Police Of the Month)०१ भदौ २०८३, सोमवार===========मिति २०८३।०५।०१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट ...
17/08/2026

(Best Police Of the Month)
०१ भदौ २०८३, सोमवार
===========
मिति २०८३।०५।०१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले दैनिक सम्पादित कार्यलाई समेटी प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यालयमा कार्यरत प्र.स.ह. बिनोद वलीलाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month) घोषणा गरि यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजिब बहादुर बस्नेतज्यूले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता र पारदर्शिता लगायत विविध विषयमा आवश्यक मार्गनिर्देशन दिनु भएको केही झलकहरु ।

(Best Police Of the Month)”श्रावन,०४ सोमवार===========मिति २०८३।०४।०४ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम...
20/07/2026

(Best Police Of the Month)”
श्रावन,०४ सोमवार
===========
मिति २०८३।०४।०४ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले दैनिक सम्पादित कार्यलाई समेटी प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यालयमा कार्यरत प्र.ना.नि समिक्षा सलामी मगर २०८३ साल असार महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month) घोषणा गरि यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक राजिब बहादुर बस्नेतज्युले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता र पारदर्शिता लगायत विविध विषयमा आवश्यक मार्गनिर्देशन दिनु भएको केही झलकहरु ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न **************************असार ०१ सोमवार २०८३ **********             तालुक नेपा...
15/06/2026

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
**************************
असार ०१ सोमवार २०८३
**********
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.७६५८ मिति २०८३।०२।२९ गतेको पत्रादेशानुसार प्राविधिक प्रहरी समुह, केनाईन उप-समुह तर्फ प्रहरी वरिष्ठ हवल्दार पदबाट सोही समुहतर्फको प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनुभएका कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत केनाईन उपशाखा दरवन्दीका प्रहरी सहायक निरीक्षक युवराज पोखरेललाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजिब बहादुर बस्नेतज्यूबाट दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको ।

(Best Police Of the Month)”असार,०१ सोमवार===========मिति २०८३।०३।०१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्प...
15/06/2026

(Best Police Of the Month)”
असार,०१ सोमवार
===========
मिति २०८३।०३।०१ गते यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले दैनिक सम्पादित कार्यलाई समेटी प्रहरी कर्मचारीहरुबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यालयमा कार्यरत प्र.ह. आजाद के.सी.लाई २०८३ साल जेष्ठ महिनाको उत्कृष्ट प्रहरी (Best Police Of the Month) घोषणा गरि यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजिब बहादुर बस्नेतज्यूले बधाई तथा शुभकामना व्यक्त गर्दै प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता र पारदर्शिता लगायत विविध विषयमा आवश्यक मार्गनिर्देशन दिनु भएको केही झलकहरु ।

पूर्व प्रहरी नायव निरीक्षक मोहन चन्द विदाई कार्यक्रम***********************************१४ जेठ २०८३, बिहीबार ।***********...
28/05/2026

पूर्व प्रहरी नायव निरीक्षक मोहन चन्द विदाई कार्यक्रम
***********************************
१४ जेठ २०८३, बिहीबार ।
******************
नेपाल प्रहरीमा मिति २०५३।०२।१४ गते प्रहरी जवान पदमा नयाँ नियुक्ती भई सेवा आरम्भ गरे पश्चात नेपाल प्रहरी अन्तर्गतका विभिन्न इकाईहरुमा कार्यरत रही मिति २०८३।०२।१४ गते ३० वर्ष पुरा भई प्रहरी नायव निरीक्षक पदबाट सेवा अवधीको आधारमा अनिवार्य अवकाश भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक मोहन चन्दज्यूलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजिब बहादुर बस्नेतज्यूबाट अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा बिदाई कार्यक्रम सम्पन्न भएको छ । साथै सेवा निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षकज्यूलाई सुखद पारिवारिक र दीर्घ जीवनको कामना समेत गर्नुभयो ।

21/05/2026

Address

Karkando
Banke
21900

Alerts

Be the first to know and let us send you an email when Nepal police province office Karnali province Now Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal police province office Karnali province Now Nepalgunj:

Shortcuts

Share