03/09/2026
हिजो मिति २०८३/०५/१७ गते सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा छात्रवृत्ति करार अन्तर्गत विशेषज्ञ डा. बिमल घिमिरे(कन्सल्टेन्ट क्लिनिकल अंकोलोजिष्ट), डा. सन्तोष कुमार ढुंगाना(कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट), डा. शिवाली राव (कन्सल्टेन्ट रेडियोलोजिष्ट) लाई गरिएको स्वागत कार्यक्रम ।