नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office

  • Home
  • Nepal
  • Banke
  • नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office

नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office Local Government (Nepalgunj Sub-Metropolitan City)

सटर बहालमा लगाउने सम्बन्धी सुचना !!
04/06/2026

सटर बहालमा लगाउने सम्बन्धी सुचना !!

ग वर्गको अपाङ्गता विमा निरन्तरताको लागी सूचना !!
27/05/2026

ग वर्गको अपाङ्गता विमा निरन्तरताको लागी सूचना !!

20/05/2026
मिति २०८३ साल बैशाख ५ गते बिहान ५ बजे देखी नगर क्षेत्रभित्र रहेका निम्नानुसारका छाडा पशु चौपायाहरुलाई वडा नं २१ विर्तामा...
19/05/2026

मिति २०८३ साल बैशाख ५ गते बिहान ५ बजे देखी नगर क्षेत्रभित्र रहेका निम्नानुसारका छाडा पशु चौपायाहरुलाई वडा नं २१ विर्तामा रहेको कान्जी हाउसमा ब्यवस्थापन गरिएको छ।
निम्न :-
१-गाई, बाच्छा, बाच्छी, साडे -०६ जीव
२- बँगुर भाले पोथी,पाठा,पाठी -१२ जीव
जम्मा :- -१८ जीव

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज, बाँकेको आ.व.२०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ...
16/05/2026

नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय नेपालगञ्ज, बाँकेको आ.व.२०८२।०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामुदायिक कुकुर बन्ध्याकरण शिविर कार्यक्रम पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा कास्की, पोखरा (फिल्ड अफिस-नेपालगञ्ज बाँके) को प्राविधिक सहयोगमा रामलिला मैदान (भेरि एफएम रहेको भवन) स्थित परामर्श सेवाको कार्यालय रहेको भवनमा मिति २०८३-०२-०१ देखि २०८३-०२-०४ गते सम्म संचालन हुने सो कार्यक्रममा आज मिति २०८३-०२-०१ गतेका दिन अर्थात पहिलो दिन उपमहानगरपालिका भित्रका बाँके गाउँँ , बाबू गाउँ , एमपी स्कुल,त्रिभुवन चोक, देवा फुलबारी लगायतका अन्य स्थानबाट सामुदायिक कुकुरहरु नियन्त्रणमा लिई बन्ध्याकरण गर्ने कार्य सम्पन्न भयो ।

बन्ध्याकरण गरिएका कुकुरको विवरण

भाले:२८ वटा
पोथी:३० वटा

जम्मा:५८ वटा

मिति २०८३ साल जेठ १ गते बिहान ७ बजे देखी नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र रहेका निम्नानुसार छाडा पशु चौपायाहरुलाई संकलन ग...
15/05/2026

मिति २०८३ साल जेठ १ गते बिहान ७ बजे देखी नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र रहेका निम्नानुसार छाडा पशु चौपायाहरुलाई संकलन गरी वडा नं २१ विर्तामा रहेको कान्जीहाउसमा ब्यवस्थापन गरिएको छ ।

निम्न :-
१-गाई,बाच्छा,बाच्छी -६ जीव

सामुदायिक कुकुर बन्ध्याकरण कार्यमा समन्वय तथा सहयोग सम्बन्धी सूचना !!
15/05/2026

सामुदायिक कुकुर बन्ध्याकरण कार्यमा समन्वय तथा सहयोग सम्बन्धी सूचना !!

छात्रवृत्ति सम्बन्धमा निवेदन पेश गर्ने बारे सुचना !!
13/05/2026

छात्रवृत्ति सम्बन्धमा निवेदन पेश गर्ने बारे सुचना !!

Address

Nepalgunj
Banke
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपालगंज उपमहानगरपालिका, बाँके - Nepalgunj SubMetropolitan City Office:

Share