Raj Baz Gain

Raj Baz Gain Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Raj Baz Gain, Banepa.

13/05/2024
08/08/2023

रातभरिको अभिरल बर्षाको कारणले बनेपा ३ क्षेत्रका घर बस्तिहरु उच्च जोखिममा रहेको छ।
सबैलाई सतर्कता रहनुहुन अनुरोध छ।

बनेपा वडा नं ३ नाला काशिभञ्जाङ सडक खण्ड अन्तर्गत काक्रेको हो यो कलिलो पिच अब विहानै यस्तो तस्बिर हान्नु परेसी ... #यो तस...
05/08/2023

बनेपा वडा नं ३ नाला काशिभञ्जाङ सडक खण्ड अन्तर्गत काक्रेको हो यो कलिलो पिच
अब विहानै यस्तो तस्बिर हान्नु परेसी ...
#यो तस्बिर अब हाल्दा ३ चोटि हुन्छ ???सडक चिरा पर्दैछ।
#ठेगेदारले रकम कुम्लो पारी सके ...
#अब यो कसको गल्ती
कमिशन मा विकेपछी निर्वाचित हरुलाई नि केही भन्नू छैन मौका यहि हो कमाउ........... Maal Dhoj Tamang

यही समस्या नहाेस भनेर राेडमा काम राेकेर बाटो अहिले पिच गर्न नदिउ भन्दा हामै ठाँउका मान्छेले बिकास बिरोधिको तक्मा भिडाए अ...
04/08/2023

यही समस्या नहाेस भनेर राेडमा काम राेकेर बाटो अहिले पिच गर्न नदिउ भन्दा हामै ठाँउका मान्छेले बिकास बिरोधिको तक्मा भिडाए अब नतिजा निस्कदै छ।हाम्रै करको पैसा हाम्रै जमिन हाम्रै स्थानीय स्रोत प्रयोग गरेर बनेको बाटाेको दुर्गति
ठेकेदारको पिरतिले यो समस्या देखियको हो सबै छेउको जमिन फुटेको छ त्यो समयमा ठेकेदारको समर्थनमा घोक्रो सुकाउनेहरु अहिले काक्रे देखि घट्ट सम्म हिडेर जाउन समस्या कति हुदो रैछ महसुस हुन्छ।
अझ यो साल त टाल्ला ठेकेदारले अनि बाकी समय रुनु पर्छ यो ठाँउको मान्छेहरु

Address

Banepa

Telephone

+9779868418929

Website

Alerts

Be the first to know and let us send you an email when Raj Baz Gain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Raj Baz Gain:

Share