CPN UML Banepa Nagar Committee

CPN UML Banepa  Nagar  Committee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CPN UML Banepa Nagar Committee, Political organisation, Banepa.

11/10/2024
हार्दिक बधाई 💐💐अखिल नेपाल किसान महासंघ बनेपा नगर कमिटीको प्रथम नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी लगाएत सम्पुर्ण सदस्य क...
28/01/2024

हार्दिक बधाई 💐💐
अखिल नेपाल किसान महासंघ बनेपा नगर कमिटीको प्रथम नगर
अधिवेशनबाट निर्वाचित पदाधिकारी लगाएत सम्पुर्ण सदस्य कम्रेडहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष :- क. रेवती प्रसाद दाहाल
उपाध्यक्ष :- क.नवराज श्रेष्ठ
सचीव :- क.बिनोद दाहाल
सह-सचीव :-क. गोपिनी हुमागाइ
सह-सचीव :-क.डिल्ली प्रसाद दुलाल
कोषाध्यक्ष :-क.उत्तर कुमार सुवेदी
सदस्य .क.अभिषेक खत्री
सदस्य .क.चन्द्र मानन्धर
सदस्य .क.ज्ञानु आले मगर
सदस्य .क.रमेश थापामगर
सदस्य .क.केदार थापा
सदस्य .क.यशोदा खत्री
सदस्य .क.गंगा शर्मा
सदस्य .क.गिता बस्नेत
सदस्य . क.रमेश घिमिरे
सदस्य . क.रामहरि दाहाल
सदस्य .क.ज्ञानु मिजार

रत्न कुश रंजितकार
अध्यक्ष
नेकपा एमाले बनेपा नगर कमिटि एवं परिवार

28/09/2023

हार्दिक बधाई 💐💐💐💐
नेकपा एमाले बागमती प्रदेश प्रथम अधिबेशन बाट
प्रदेश कमिटीमा काभ्रेबाट निर्वाचित हुनुहुने कम्रेडहरू

काभ्रे क्षेत्र नं.१
१. क.दिलिप तामाङ
२. क.जित ब. रानामगर
३. क.गीता बन्जारा

काभ्रे क्षेत्र नं. २
४.क. हरिशरण दाहाल
५. क.कञ्चन अधिकारी
६. क.राजनकुमारी बैदार

युवा
७. क.राकेश लामा
८. क.विमला संजेल

दलित
९. क.गीता सुनार

जिल्ला खुला
१०. क.इन्द्र तामाङ
११.क. ठाकुर बास्कोटा
१२. क.चुडामणी गौतम
१३. क.कुमार तिमल्सिना
१४. क.विदुर प्र० सापकोटा
१५ क.नोर्वु लामा
१६. क.टुल्कु लामा
१७.क. रमेश पौडेल
१८. क.मञ्जु गौतम
१९. क.डा. अम्बुभवानी कार्की
२०. क.अम्बिका हमाल
लगाएत निर्वाचित सम्पुर्ण कम्रेडहरुलाई हार्दिक बधाई एवम् कार्यकाल सफलताको शुभकामना ।

रत्नकुश रंजितकार
अध्यक्ष
नेकपा एमाले बनेपा नगर कमिटी
एवं परिवार

हार्दिक श्रद्धाञ्जली💐💐संविधान सभका अध्यक्ष, पुर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा ...
12/09/2023

हार्दिक श्रद्धाञ्जली💐💐
संविधान सभका अध्यक्ष, पुर्व सभामुख नेकपा एमालेका उपाध्यक्ष तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद), सालिन, भद्र एवं तार्किक नेता सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण निधन भएको छ । नेपालको लोकतान्त्रीक आन्दोलन, कम्युनिष्ट आन्दोलन र संबिधान लेखनमा उहाँले खेलेको भुमिका नेपाली जनता बीच सधैं स्मरणीय रहनेछ । हार्दिक श्रद्धाञ्जली !

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when CPN UML Banepa Nagar Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share