17/10/2022
91 Pints of Blood 🩸 Collected
…………Salute to all the Blood Donors…………..
६७ औं प्रहरी दिवस २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेले वृहत रक्तदान कार्यक्रम संचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयको आयोजना र जिवित फाउण्डेशनको सह–आयोजनामा ९१ जनाले रक्तदान गरेका छन् ।