Banepa Library

Banepa Library Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banepa Library, Library, Banepa/7 Lokeshor Mandir, Banepa.

19/03/2025
लसकुस #भ्वँत    #मोन्हि_पा:   #साजिद_शाक्य
14/03/2025

लसकुस
#भ्वँत

#मोन्हि_पा:
#साजिद_शाक्य

पुरुखापिनी ला हि व प्राण मुनाः बिले झित थ्व भाय् मन बुद्धिमुनाः दतले थुगु भाय् थन झि ल्यनिगु ।यदि भाय् मरुसा फुक झि फुइग...
11/03/2025

पुरुखापिनी ला हि व प्राण मुनाः
बिले झित थ्व भाय् मन बुद्धिमुनाः
दतले थुगु भाय् थन झि ल्यनिगु ।
यदि भाय् मरुसा फुक झि फुइगु ।
🖊️सिद्धिचरण श्रेष्ठ
ाहित्य #भोँत

घाः जुल हि बाः वल--------------- - स्याःगुया सः पिज्वल दने मत्यनिला अज्ज नं यरे ----- स्व रे हाकनं झि मां ख्वल । 🖋️ भूषण...
10/03/2025

घाः जुल हि बाः वल--------------- - स्याःगुया सः पिज्वल
दने मत्यनिला अज्ज नं यरे ----- स्व रे हाकनं झि मां ख्वल । 🖋️ भूषण भोंमि श्रेष्ठ

गिद्धहरू बसाई सर्न थालेछन्।गिद्धहरू बसाई सर्न थालेछन्।हिजो आज गिद्दहरू बसाई सर्न थालेछन्। पहिले पहिले मसानघाटमा चिहान डा...
09/03/2025

गिद्धहरू बसाई सर्न थालेछन्।

गिद्धहरू बसाई सर्न थालेछन्।
हिजो आज गिद्दहरू बसाई सर्न थालेछन्।
पहिले पहिले मसानघाटमा चिहान डाँडामा देखिने गिद्धहरू
आज यो सहर बजारमा देखिन थालेका छन्।
गाउँ बस्तीमा देखिन थालेका छन्
गिद्धहरु बसाई सर्न थालेछन्

उहिले उहिले गिद्धहरू बेवारिसे सिनोहरू खाएर अगाउँथे।
मिल्किएको मुर्दाका लागि आफू आफू लुचालुछी गरेर
आफू आफू पनि मुर्दा बन्थे।
हिजो आज जिउँदा मान्छेकै मासु र रगतका लागि
लुछालुछी गरेर आफ्नो शक्ति देखाउन थालेछन्
हिजो आज गिद्दहरु बसाई सर्न थालेछन्

हाम्रा हजुरआमाहरू
उहिले उहिले
सहर बस्तीमा गिद्द देखिनु अलच्छिन भन्थे।
अझ हजुरबाबाहरु
घरको धुरीमा गिद्द बस्नु
विनाशको संकेत मान्थे
तर हिजो आज त कोठा कोठामै बस्न आएछन् गिद्धहरु
सिनो छादेर जिउँदो मान्छेलाई नै लुट्न थालेछन् गिद्धहरू
अझ छिपिएको मासु भन्दा केटाकेटीको मासु लुट्न
लुट्न पाउन थालेछन् गिद्धहरू
मान्छे र पशुहरू साथै अब त
माटै पनि देश पनि चपाउन थालेछन् गिद्धहरू
क्रमश

Thank you  shakya and Young Men Buddhist Association (YMBA) Banepa branch team for your wonderful books.! We request wel...
23/09/2022

Thank you shakya and Young Men Buddhist Association (YMBA) Banepa branch team for your wonderful books.! We request well wishers to contribute their valuable books for library. Specially regarding books related to Banepa and kabhrepalanchowk!!!

Address

Banepa/7 Lokeshor Mandir
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Banepa Library posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category