IBS Tamang

IBS  Tamang I'm a teacher. I teach mathematics and computer in lower secondary level in school.

विषयगत र वस्तुगत लोकसेवा सामग्री :
01/02/2023

विषयगत र वस्तुगत लोकसेवा सामग्री :

सलाम छ शहीदहरुलाई अनि  हार्दिक श्रद्धाञ्जली
30/01/2023

सलाम छ शहीदहरुलाई अनि हार्दिक श्रद्धाञ्जली

"सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥"श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभका...
26/01/2023

"सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विधादानं करोतु मे ॥"
श्रीपञ्चमी अर्थात सरस्वती पूजाको सबैमा शुभकामना।
आगामी दिनहरुमा यहाँहरु सबैमा ज्ञान बृद्दि भई हरेक क्षेत्रमा सफलता हात लाग्न माता सरस्वतीको आशीर्वाद लागोस।

विषयगत तथा वस्तुगत सामग्री : माघ ११ गते
25/01/2023

विषयगत तथा वस्तुगत सामग्री : माघ ११ गते

पाठ्यसामग्री प्रकाशन सम्बन्धी कार्यमा प्रतिबन्ध लगाएको CDC काे निर्देशन।
24/01/2023

पाठ्यसामग्री प्रकाशन सम्बन्धी कार्यमा प्रतिबन्ध लगाएको CDC काे निर्देशन।

आज अन्तराष्ट्रिय शिक्षा दिवस जनवरी २४ : मूल नारा : To invest in people , prioritize education . अर्थात् मानिसहरूमा लगानी...
24/01/2023

आज अन्तराष्ट्रिय शिक्षा दिवस जनवरी २४ :
मूल नारा : To invest in people , prioritize education . अर्थात् मानिसहरूमा लगानी गर्न र शिक्षामा प्राथमिकतामा राख्न पैरवी गरौं।। भन्ने मूल नाराका साथ मनाउँदै ।

नयाँ मन्त्रिपरिषद् गठन
17/01/2023

नयाँ मन्त्रिपरिषद् गठन

आगामी वर्ष २०८० साल देखि कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने
17/01/2023

आगामी वर्ष २०८० साल देखि कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

आजको दुःखद घटनाबारे प्रत्यक्ष दर्सीको भनाई !!!म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै...
15/01/2023

आजको दुःखद घटनाबारे
प्रत्यक्ष दर्सीको भनाई !!!

म घरबाहिर घाम तापेर बसिराखेको थिएँ । एक्कासी ठूलो आवाजसहित जहाज मेराे आँखै अगाडी सेती खोचको डिलमा बजारियो ।

प्लेन खस्नेबित्तिकै गेट खोलेर (सेतीखोंचलाई वरिपरि फलामे तारले घेरेर बन्द गरिएको छ, जसमा भित्र पस्न गेट बनाइएको छ) म भित्र दौडिएको हुँ ।

चप्पल पनि लगाको थिइनँ, म खाली खुट्टै दुर्घटनास्थलमा पुगेको थिएँ ।

म पुग्दासम्म अरु कोही पनि पुगेका थिएनन् । सुरुमा हेर्दा एकजना केटीलाई डिलमा देखें । म उनै भएकोतिर दौडिएको हुँ । त्यहाँ पुगेर मैले उनलाई तानें ।

सास चलिरहेको थियो । त्यो केटीलाई पानी नदिनूभन्दै थिएँ, अर्को एकजना बुढो दाइ आएर पानी हालिदियो ।

मैले नहाल्नूनहाल्नू भन्दा भन्दै बुढोले पानी, माटो हाल्दियो ।

घटना हुँदा १४-१५ जना नजिकै थिए । तर, त्यहाँ आएर कोही बचाउन आएनन् ।

प्लेन सुरुमा बाहिरै ठोक्किएर तल खसेको थियो, बाहिर ठोक्किँदा केही मान्छे बाहिर खसे । उनीहरुलाई मैले निकाले । २ जनाको त सासै चलिराखेको थियो ।

पछि उनीहरुलाई गण्डकी अस्पाल लगेको सुनें, अहिले के भयो थाहा छैन । मैलेचाहिँ डिलबाट ज्युँदै निकालेको हुँ । बाहिर अरु पनि खसेका थिए, अरुलाई पनि निकाल्न आउनुभन्दा कोही आएनन् । सबै भिडियो बनाएर बसे ।

अझ मैले त ‘तपाईंका बाबुआमा होलान्, दाजु भाइ होलान् आउनुस्’ भनेको हुँ । मेरो कुरा सुनेनन्, म एक्लैले ७ वटालाई बाहिर निकालें ।

आज २०७९ माघ १ गते माघी संक्रति / माघी पर्व / थारु जातहरुको नयाँ वर्षको  शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना ।।।साथै माघ १...
15/01/2023

आज २०७९ माघ १ गते माघी संक्रति / माघी पर्व / थारु जातहरुको नयाँ वर्षको शुभ अवसरमा हार्दिक मंगलमय शुभकामना ।।।
साथै माघ १ विशेष झलकहरु :

Address

Kavrepalanchok
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when IBS Tamang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category