Nepal Student Union Kavre

Nepal Student Union Kavre Nepal Student Union is student's wings of Nepali Congress party.

कोखदेखि शोकसम्म’ - नेपाली कांग्रेसको बाचा, सबैको लागि सामाजिक सुरक्षा!!‬
19/11/2017

कोखदेखि शोकसम्म’ - नेपाली कांग्रेसको बाचा, सबैको लागि सामाजिक सुरक्षा!!‬

07/11/2017

हुमागाई चुनावी कमाण्डर
नेपाली कांग्रेस काभ्रेले निवर्तमान जिल्ला सभापति तथा पुर्व सभापति शिवप्रसाद हुमागाईलाई चुनावी कमाण्डर तोकेर निर्वाचनमा होमिएको छ । कांग्रेसले हुमागाईको नेतृत्वमा २१ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको हो । समितिको सदस्यमा इन्द्रमणि अधिकारी, अच्युत पौडेल, तिर्थबहादुर पसखल, प्रचण्डराजप्रधान, कुमार लामिछाने, दिनेश लामा, विदुर बञ्जारा, इश्वरी ओझा, कृष्णगोपाल भैल, रमेशप्रसाद हुमागाई, महेश खरेल, शंखबुद लामा, प्रकाश थापा, गोबिन्दबहादुर थापा, नारायणप्रसाद तिमिल्सना, भगवान अधिकारी, माधव ढकाल, गुणराज मोक्तान, सरस्वती बैद्य र प्रमिला योञ्जन छन् । कांग्रेसले प्रतिनिधीसभा क्षेत्र नं १ परिचालन समितिको संयोजकमा दिनेश लामा, प्रतिनिधीसभा क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा क्षेत्र नं १ मा गुणराज मोक्तान, प्रदेशसभा क्षेत्र नं २ को संयोजकमा रमेशप्रसाद हुमागाई छन् । प्रतिनिधीसभा क्षेत्र नं २ को परिचालन समिति संयोजकमा अच्युतप्रसाद पौडेल, सो अन्तगर्तको प्रदेशसभा क्षेत्र नं १ मा महेश खरेल र २ मा प्रकाश थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।
निर्वाचन परिचालन समिति अन्तगर्त विभिन्न समितिको जिम्मेवारी दिइएको छ । इन्द्रमणि अधिकारीलाई अनुगमन तथा मुल्याकंन समिति, तिर्थबहादुर पसखललाई प्रचारप्रसार, गोबिन्द बहादुर थापालाई लोकतान्त्रिक गठबन्धन समन्वय, कृष्ण गोपाल भैललाई आर्थिक व्यवस्थापन समितिको संयोजक बनाइएको छ । ईश्वरी ओझालाई प्रेस तथा सामाजिक सञ्जाल, नारायणप्रसाद तिमल्सिनालाई घोषणापत्र तयारी, प्रचण्डराज प्रधानलाई प्रशासनिक तथा निर्वाचन आयोग समन्वय, माधव ढकाललाई युवा, विद्यार्थी परिचालन, भगवान अधिकारीलाई भातृ तथा शुभेच्छुक संघसंस्था समन्वयको संयोजक तोकिएको छ । विदुर वञ्जारा र प्रविण धिताललाई सचिवालय व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।
जय नेपाल ।।।।

03/11/2017

काठमाडौं, १६ कात्तिक– मंसिर २१ मा दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारहरुले उम्मेदवारी दर्ता गर्दैछन् । नेपाली

30/10/2017

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि थप आठ

22/10/2017

काठमाण्डौ । पहिलो चरणमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । राप्रपा प्रजातान्त्रिक र नयाँशक्तिलाई दुई क्षेत्र दिंदै अन्य क्षेत्रमा कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।

02/05/2017

स्थानिय निकायको निर्वाचनमा काभ्रेको सवै नगरपालिका, गाउँपालीका र वडामा नेपाली कांग्रेसको तर्फबाट उमेदवारी चयन भैसकेको छ ।
बनेपा नगरपलिका ः– प्रमुखमा राम जोशी
उपप्रमुखमा निर्मला श्रेष्ठ
धुलिखेल नगरपालिका ः– प्रमुखमा रमेश प्र. हुमागाई
उपप्रमुखमा निर्मला योगल श्रेष्ठ
पनौती नगरपालिका ः– प्रमुखमा विदुर बञ्जरा
उपप्रमुखमा अन्जु रन्जित
नमोबुद्ध नगरपालिका ः– प्रमुखमा कुन्साङ लामा
उपप्रमुखमा कमला खनाल
पाँचखाल नगरपालिका ः– प्रमुखमा महेश खरेल
उपप्रमुखमा लक्ष्मी दनुवार
मण्डन देउपुर नगरपालिका ः– प्रमुखमा अच्युत प्रसाद पौडयाल
उपप्रमुखमा राधिका ढकाल
रोशी गाउपालिका ः– प्रमुखमा दलबहादुर तामाङ ( डिबी)
उपप्रमुखमा लक्ष्मी बर्तौला
तेमाल गाउपालिका ः– प्रमुखमा सलाम सिं लामा
उपप्रमुखमा दुर्गामायाँ लामा
चौरी देउराली गापालिका ः– प्रमुखमा विक्रमराज गौतम
उपप्रमुखमा मिना तामाङ
खानीखोला गाउपालिका ः– प्रमुखमा गोपाल दर्लामी
उपप्रमुखमा तारादेवी आचार्य
बेथानचोक गाउपालिका ः– प्रमुखमा प्रेम बहादुर तिमल्सिना
उपप्रमुखमा सरिता लामिछाने तामाङ
भूम्लु गाउपालिका ः– प्रमुखमा तस्विर लामा
उपप्रमुखमा शान्ता क्षेत्री थापा

बिगत २५ बर्ष (बि.सं २०४८ देखि २०७३ सम्म) मा नेपाली कांग्रेसको नेतृत्वमा देशको आर्थिक क्षेत्रमा भएका केहि नीतिगत सुधारका ...
28/04/2017

बिगत २५ बर्ष (बि.सं २०४८ देखि २०७३ सम्म) मा नेपाली कांग्रेसको नेतृत्वमा देशको आर्थिक क्षेत्रमा भएका केहि नीतिगत सुधारका उपलव्धिहरु।
कांग्रेस गरीबीको बितरणमा हैन, आम नेपालीको समृद्धिमा बिश्वास गर्दछ।

सबै अट्ने देश सबैलाई जोड्ने कांग्रेस

हार्दिक निमन्त्रणा
02/04/2017

हार्दिक निमन्त्रणा

अाफ्नाे नाम अाफैं हेर्नुस :
31/03/2017

अाफ्नाे नाम अाफैं हेर्नुस :

स्थानीय तहको निर्वाचन बैशाख ३१ गते विहान ७ बजे देखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । के तपाईंको नाम मतदाता नामावलीमा समावेश छ त ? हेर्नुहोस् :

नेपाली कांग्रेस बनेपाका पुर्ब सभापति ,काभ्रे छेत्र न ३ का सभापति एबम माननीय उध्योग राज्य मन्त्री कन्चन चन्द बादे ज्युको ...
30/03/2017

नेपाली कांग्रेस बनेपाका पुर्ब सभापति ,काभ्रे छेत्र न ३ का सभापति एबम माननीय उध्योग राज्य मन्त्री कन्चन चन्द बादे ज्युको ममतामयी माता चिनिमाया बादेको असामयिक निधन प्रती गहिरो शोक व्यक्त गर्दै भावपुर्ण श्रधान्जली अर्पण गर्दछु साथै शोकको एस घडीमा शोकसन्तप्त परिवारजन प्रति हार्दिक समबेदाना प्रकट गर्दछौ ।

जय नेपाल
25/03/2017

जय नेपाल

Address

Banepa 10
Banepa Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Student Union Kavre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share