मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे

  • Home
  • Nepal
  • Banepa Bazar
  • मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे Welcome to the official page of Mongol National Organization District Assembly Kavre,Jai Mongol👍

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे द्वारा "31 औं विश्व मूलबासी दिवस कार्यक्रम" बनेपा 9 नयाँबस्ती स्थित जिल्ला कार...
09/08/2025

मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे द्वारा "31 औं विश्व मूलबासी दिवस कार्यक्रम" बनेपा 9 नयाँबस्ती स्थित जिल्ला कार्यालय सभा हलमा सम्पन्न गरियो।
जै मंगोल

"31 औं विश्व मूलबासी दिवस 2025"( 31st world Indigenous day 2025) कार्यक्रम 09 August 2025 तदनुसार साउन 24 गते हुने हुँदा...
08/08/2025

"31 औं विश्व मूलबासी दिवस 2025"( 31st world Indigenous day 2025) कार्यक्रम 09 August 2025 तदनुसार साउन 24 गते हुने हुँदा आदरणीय MNO जिल्ला सभा काभ्रेका पदाधिकारी सदस्यहरू लगायत मंगोल प्रेमी आमा बुवा तथा दिदीबहिनी,दाजुभाइ मंगोल शुभचिन्तक,सुभेच्छुक र समर्थक सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
#मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ल_सभा_काभ्रे
जै मंगोल,
दिनांक: 09 अगस्ट 2025 तदनुसार २०८२ साउन २४
समय: बिहानको ठीक 11:00 बजे
स्थान: जिल्ला सभाकोे कार्यालय नयाँबस्ती 9 बनेपा काभ्रे

बनेपा/काभ्रे ,27 july 2025मंगोल नेशनल अर्गनाइजेसनको फाउन्डर प्रेसिडेण्ट डा. गोपाल गुरुङ ज्यु को 90औं जन्मोत्सव कार्यक्रम...
27/07/2025

बनेपा/काभ्रे ,27 july 2025
मंगोल नेशनल अर्गनाइजेसनको फाउन्डर प्रेसिडेण्ट डा. गोपाल गुरुङ ज्यु को 90औं जन्मोत्सव कार्यक्रम मंगोल नेसनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभा सदस्य कमल तामाङ ज्यूको प्रमुख आतिथ्यतामा काभ्रे जिल्ला सभाको कार्यालय नयाँबस्ती 9 बनेपा काभ्रेमा भव्यताका साथ सम्पन्न गरियो।
जै मंगोल
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे

26/07/2025

महामानव ड. गोपाल गुरुङ ज्यूको 90 औं जन्मोत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न पार्नका निमित्त ब्यानर तयार पार्दै...
जै मंगोल,
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे

धुलिखेल/काभ्रे, 30 may 2025 तदनुसार २०८२ जेठ १७मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे  ले जिल्ला निर्वाचन कार्यालय धु...
30/05/2025

धुलिखेल/काभ्रे, 30 may 2025 तदनुसार २०८२ जेठ १७
मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे ले जिल्ला निर्वाचन कार्यालय धुलिखेल,काभ्रेमा ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाइयो
जै मंगोल👍

28 may 202518 औं गणतन्त्र दिवस 2025 कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो। #मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ला_सभा_काभ्रेजै म...
28/05/2025

28 may 2025
18 औं गणतन्त्र दिवस 2025 कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो।
#मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ला_सभा_काभ्रे
जै मंगोल

यही 28 May 2025 (२०८२ जेठ १४) गते बुधबारका दिन “18औं गणतन्त्र दिवस” कार्यक्रम मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेक...
27/05/2025

यही 28 May 2025 (२०८२ जेठ १४) गते बुधबारका दिन “18औं गणतन्त्र दिवस” कार्यक्रम मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रेको आयोजनामा हुन गई रहेको हुँदा सम्पूर्ण लोकतन्त्रप्रेमी महानुभावहरुलाई तपशील मिति र स्थानमा हजुरहरुको गरिमामय उपस्थितिको निमित्त आयोजक सभा हार्दिक निमन्त्रणा व्यक्त गर्दछौ ।

मिति: 28 may 2025 (२०८२ जेठ १४) गते
समय : बिहान 11:00 बजे
स्थान: बनेपा नगरपालिका 9 बनेपा,नयाँबस्ती,काभ्रे

जै मंगोल

आज दिनांक 25 may 2025 तदनुसार २०८२ जेठ १४ गतेका दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे कोे आयोजनामा MNO जिल्ला सभ...
25/05/2025

आज दिनांक 25 may 2025 तदनुसार २०८२ जेठ १४ गतेका दिन मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे कोे आयोजनामा MNO जिल्ला सभा काभ्रेको कार्यालय बनेपा 9 नयाँबस्तीमा सम्पन्न हुने 18 औं गणतन्त्र दिवस 2025 (18th Republic day 2025) कार्यक्रमको जानकारी पत्र जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी समक्ष कार्यक्रमको जानकारी पत्र बुझाउने कार्य सम्पन्न गरियो।

जै मंगोल

काभ्रे बनेपा/        दिनांक 24 April 2025 तदनुसार 2082 वैशाख 11 गते मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे  द्वार आयो...
24/04/2025

काभ्रे बनेपा/
दिनांक 24 April 2025 तदनुसार 2082 वैशाख 11 गते मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे द्वार आयोजित 19 औं लोकतन्त्र दिवस कार्यक्रम सङ्गठनको केन्द्रीय सदस्य जोनी विका मंगोल ज्यूको प्रमुख आतिथ्यतामा काभ्रे जिल्ला सभाको कार्यालय बनेपामा भब्यताको साथ सम्पन्न गरियो।

जै मंगोल

देशव्यापी रुपमा मुलुकभित्र नागरिकहरूको सम्पूर्ण हक र अधिकार प्राप्त भएको दिन वैशाख ११ गते अर्थात 19th औं लोकतन्त्र दिवसल...
23/04/2025

देशव्यापी रुपमा मुलुकभित्र नागरिकहरूको सम्पूर्ण हक र अधिकार प्राप्त भएको दिन वैशाख ११ गते अर्थात 19th औं लोकतन्त्र दिवसलाई भब्यताको साथ सफल बनाउनको निमित्त मंगोल नेशनल अर्गनाइजेशन द्वारा लोकतन्त्रप्रेमी तथा मंगोलप्रेमी शुभचिन्तक,कार्यकर्ताहरुलाई हार्दिक निमन्त्रणा गर्दछु।
आयोजक (एमएनओ जिल्ला सभा काभ्रे)

मिति: वैशाख ११ गते बिहीबार(April 24,2025)
स्थान :एम एन आे जिल्ला सभा काभ्रेको कार्यालय
समाय : बिहानको ठिक 11 बजे देखि
जै मंगोल

यही 24 एप्रिल 2025 तदनुसार २०८२ वैशाख ११ गते  #मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ला_सभा_काभ्रे द्वारा आयोजित 19 औं लोकतन्त्र द...
18/04/2025

यही 24 एप्रिल 2025 तदनुसार २०८२ वैशाख ११ गते #मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ला_सभा_काभ्रे द्वारा आयोजित 19 औं लोकतन्त्र दिवस 2025 कार्यक्रम जिल्ला सभा कार्यालय बनेपामा हुन गइरहेको हुँदा जिल्ला सभा काभ्रेको पदाधिकारी सदस्यहरू,पालिका सभा,वडा सभा,टोल सभा लगायत आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरु,मंगोल शुभचिन्तक महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

#मंगोल_नेशनल_अर्गनाइजेसन_जिल्ला_सभा_काभ्रे

जै मंगोल

जै मंगोल सम्पूर्णमा  #तेमाल_4_काभ्रे
18/04/2025

जै मंगोल सम्पूर्णमा
#तेमाल_4_काभ्रे

Address

Dhulikhel
Banepa Bazar

Alerts

Be the first to know and let us send you an email when मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काभ्रे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share