Kalchok

Kalchok Kalchok is a small, beautiful village located at Bandipur-5, Tanahun, Nepal. Small settlement of ~ 700 people largely depends on agriculture and remittance

श्रम दाताहरु तपाइँ छुट्नु भयो कि हेर्नू है ।
14/03/2025

श्रम दाताहरु तपाइँ छुट्नु भयो कि हेर्नू है ।

मृतआत्माको चिर शान्तिको कामना गर्दै सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद।।
03/03/2025

मृतआत्माको चिर शान्तिको कामना गर्दै सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद।।

27/12/2024
बन्दिपुर ५ कल्चोक का भाइहरुको लागि सहयोगी मन सोमाया आले बाट जर्सी , ललित सिंह पाटा ( चाइना ) बाट  नेट  र फुटबल , सबिन रा...
11/10/2024

बन्दिपुर ५ कल्चोक का भाइहरुको लागि सहयोगी मन सोमाया आले बाट जर्सी , ललित सिंह पाटा ( चाइना ) बाट नेट र फुटबल , सबिन राना बाट फुटबल प्राप्त भएको छ । सहयोगि मनहरुमा बिशेष धन्यवाद !!!

15/09/2024

बन्दिपुर ५ खेलकुद मैदान साफा गर्दै।

सबैले साथ, सहयोग, हौसला दिनुहोला है 🙏🙏🙏
06/02/2022

सबैले साथ, सहयोग, हौसला दिनुहोला है 🙏🙏🙏

तनहुँकाे बन्दिपुर ५ मा कल्चाेक युवाक्लव गठन
तनहुँकाे बन्दिपुर ५ मा कल्चाेक युवाक्लव गठन गरिएकाे छ । स्थानीय स्तरमा सामाजिक कार्य गरि आफ्नाे गाउँ क्षेेत्रकाे विकास गर्ने, खेलकूदकाे माध्यमबाट भातृत्वकाे भावना जगाउने, सामजमा हुने विकृत विसंगति विरुद्ध आवाज बुलन्द गर्ने लगाएत उदेश्यका साथ युवाक्लव गठन गरिएकाे वडा सदस्य समेत रहनु भएका ठाकुरसिंह थापा ( मदन ) ले जानकारी दिनुभयाे ।
स्थानीय जनप्रिय बालक्लवका पूर्व अध्यक्ष टिकाराम थापाकाे अध्यक्षतामा बसेकाे युवाहरुकाे भेलाले ९ सदस्यीय कार्य समिति गठन गरेकाे छ । नव गठित समितिकाे अध्यक्षमा टिकाराम थापा, उपाध्यक्षमा प्रमिला थापा मगर, सचिवमा ठाकुरसिंह थापा, काेषाध्यक्षमा ओममाया राना मगर , सदस्यहरुमा दिवश राना मगर, सुनिता सुनार , संजय नेपाली, बिक्रम सुनार र सन्ताेष विक चयन हुनु भएकाे छ । समितिका पदाधिकारीलाई स्थानीय वयोवृद्ध एवं समाजसेवी चन्द्रबहादुर पाटा मगरले टीका लगाएर सम्मान गर्नु भएकाे थियाे । क्लबमा हाल ७२ जना आवद्द छन् ।

बन्दिपुर ५ कल्चोक निवासी इश्वर थापा ज्यु ले  फुटबल जर्सी उपलब्ध गरि सहयोग गर्नुभएकोले उहाँ प्रति धन्यवाद व्यक्त गर्दछौं ...
20/12/2021

बन्दिपुर ५ कल्चोक निवासी इश्वर थापा ज्यु ले फुटबल जर्सी उपलब्ध गरि सहयोग गर्नुभएकोले उहाँ प्रति धन्यवाद व्यक्त गर्दछौं ।साथै खेल मैदान मर्मतको लागि बन्दिपुर ५ याम्पा निवासी भट्टराई मलटिपल एग्रो फाम प्रा लि का संचालक सुर्य भट्टराई बाट रु ५००० तेस्तै
कृष्ण बाहदुर पाटा रु २०००
बिवस आले रु १५००
पुर्न प्रसाद रेग्मी रु १०००
सन्तोष रेग्मी रु १०००
टीकाराम ब्याङनासि रु १०००
सहयोग प्राप्त भएको छ सहयोगी मन प्रती धन्यवाद व्यक्त गर्दछौं ।
कल्चोक युवा क्लब

सुनमा सुगन्ध (( प्रकृति ))
23/05/2021

सुनमा सुगन्ध
(( प्रकृति ))

26/03/2021

बन्दिपुर ५ जल देबि कृषक समुह

Help post तनहुँ जिल्ला ,बन्दिपुर -५,कल्चोक निवासी बर्ष ६६ को लिला बहादुर मगरको बिगत ३ (तीन) बर्ष देखि दुवै मृगौला फेल भई...
08/02/2021

Help post
तनहुँ जिल्ला ,बन्दिपुर -५,कल्चोक निवासी बर्ष ६६ को लिला बहादुर मगरको बिगत ३ (तीन) बर्ष देखि दुवै मृगौला फेल भई दमौली अस्पतालमा हप्ताको दुई पटक डाईलासिस गर्दै आईरहेको र अहिलेसम्म धेरै सम्पत्ति खर्च भएको साथै पारिवारिक अार्थिक अबस्था निकै कमजोर भएको हुदा थप उपचारको लागि सम्पूर्ण क्लब ,संघ संस्था ,समाज,समुह ,उद्योगी व्यपारी ,व्यक्तिहरु संग आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
बिरामीको नं:- 9824118844
बिरामीको छोराको नं:-9846631771

18/10/2020

Address

Bandipur-05, Tanahun
Bandipur
33904

Website

Alerts

Be the first to know and let us send you an email when Kalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share