नेपाल तरुण दल बन्दिपुर गाउँ कार्यसमिती Nepal Tarun Dal Bandipur

  • Home
  • Nepal
  • Bandipur
  • नेपाल तरुण दल बन्दिपुर गाउँ कार्यसमिती Nepal Tarun Dal Bandipur

नेपाल तरुण दल बन्दिपुर गाउँ कार्यसमिती Nepal Tarun Dal Bandipur Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल तरुण दल बन्दिपुर गाउँ कार्यसमिती Nepal Tarun Dal Bandipur, Political organisation, Bandipur, Tanahun, Bandipur.

शोक विज्ञप्ति !
18/01/2022

शोक विज्ञप्ति !

स्वस्थ जिवनको लागी खेलकुद भन्ने मुल नाराका साथ नेपाल तरुण दल बन्दिपुर गाउ कार्यसमितिको आयोजनामा हुन गईरहेको बन्दिपुर गाउ...
05/01/2022

स्वस्थ जिवनको लागी खेलकुद भन्ने मुल नाराका साथ नेपाल तरुण दल बन्दिपुर गाउ कार्यसमितिको आयोजनामा हुन गईरहेको बन्दिपुर गाउपालिका वडा स्तरिय भलिबल प्रतियोगितामा सम्पुर्ण वडा भित्रका खेलाडी साथीहरुलाई सहभागिताको लागी हार्दिक अनुरोध गर्दछौ ।
जय नेपाल ! जय तरुण !!
करण गुरुङ
सचिब एव
नेपाल तरुण दल बन्दिपुर गाउ कार्यसमिति परिवार

जय नेपाल ! जय तरुण !!
29/12/2021

जय नेपाल ! जय तरुण !!

मिति : २०७८/०९/१४

श्री अध्यक्ष जी,
नेपाल तरुण दल
सम्पूर्ण जिल्ला समिति ।

विषय : परिपत्र
नेपाली काँग्रेस र सिंगो देशको राजनीतिक ईतिहासमा एउटा स्वर्णिम र ऐतिहासिक दिन आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहकार्य गर्दै संगठनका तर्फबाट थप अतिरिक्त रचनात्मक र अन्य कार्यक्रम गर्न गराउनका लागि नेपाल तरुण दल केन्द्रीय समितिको तर्फबाट परिपत्र गरिन्छ । तपाईहरुले गर्नुभएको कार्यक्रमको विवरण केन्द्रमा जानकारी गर्नका लागि पनि अनुरोध गरिन्छ । साथै नेपाल तरुण दलको वडा ईकाई समिति, गाउँपालिका/नगरपालिका समिति, क्षेत्रिय समिति र जिल्लाका अध्यक्ष ज्यूहरु एवं नेपाल तरुण दलका विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरिराख्नुभएका तरुण साथीहरुले गर्नुभएको साथ, सहयोग र मायाको कारण नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएको छु । तपाईहरुले देखाउनु भएको साथ, सहयोग र मायाका लागि तपाईहरु सबैलाई हार्दिक धन्यवाद दिँदै तपाईहरु प्रति हार्दिक आभारी छु । आगामी दिनमा पनि तपाईहरुको साथ, सहयोग, माया र विश्वासको अपेक्षा गरेको छु । साथै मेरो राजनीतिक जीवनका दुई मुल मर्म निष्ठा र ईमान्दारीतालाई सदैव आत्मसाथ गर्दै अघि बढ्ने प्रण पनि गर्दछु ।
जय नेपाल ।

जित जङ्ग बस्नेत
अध्यक्ष
नेपाल तरुण दल
एवं
केन्द्रीय सदस्य, नेपाली काँग्रेस

जय नेपाल ।
08/12/2021

जय नेपाल ।

सम्पुर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल । ।
05/12/2021

सम्पुर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय नेपाल । ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनबाट निर्वाचित प्रथम गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा लगायत सम्पुर्ण पदाधिकारिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । जय नेपाल । ।
कर्ण बहादुर गुरुङ
सचिब एव
नेपाली कांग्रेस बन्दिपुर गाउ कार्यसमिति परिवार ।

Jay Nepal ! Jay Tarun !!
01/12/2021

Jay Nepal ! Jay Tarun !!

Jay Nepal 🇳🇵

Jay Nepal ! Jay Tarun !!
29/11/2021

Jay Nepal ! Jay Tarun !!

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका !

जय नेपाल । जय तरुण । ।
29/11/2021

जय नेपाल । जय तरुण । ।

सम्माननिय प्रधानमन्त्रि एवम पार्टी सभापति शेरबहादुर देउवा ज्यूबाट तनहुँ जिल्ला सभापति जीतप्रकाश आले ज्यूलाई बधाई । जय नेपाल । ।

सम्पुर्णलाई हार्दिक बधाई  तथा सफल कार्यकालको शुभकामना ।जय नेपाल । जय तरुण । ।
28/11/2021

सम्पुर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
जय नेपाल । जय तरुण । ।

Jay Nepal 🇳🇵
27/11/2021

Jay Nepal 🇳🇵

१४ औं महाधिवेशन प्रचार प्रसार समितिलाई पूर्णता
मंसिर ११, २०७८

19/11/2021

राहदानी फाराम संकलन कार्य बन्द गरिएको सम्बन्धी सूचना !

Address

Bandipur, Tanahun
Bandipur

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल तरुण दल बन्दिपुर गाउँ कार्यसमिती Nepal Tarun Dal Bandipur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share