खप्तडछान्ना गाउँपालिका

  • Home
  • Nepal
  • Bajhang
  • खप्तडछान्ना गाउँपालिका

खप्तडछान्ना गाउँपालिका welcome to official page of खप्तडछान्ना गाउँपालिका बझाङ ।

04/06/2026
खप्तडछान्ना गाउँपालिकाको कृषि विकास शाखाले आ.व. ०८२/०८३ अन्तर्गत दलहन वाली पकेट विकास कार्यक्रम (निरन्तरता) संचालनका लाग...
02/06/2026

खप्तडछान्ना गाउँपालिकाको कृषि विकास शाखाले आ.व. ०८२/०८३ अन्तर्गत दलहन वाली पकेट विकास कार्यक्रम (निरन्तरता) संचालनका लागि इच्छुक समूह, सहकारी वा कृषि फार्महरूलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ।

👉 मुख्य विवरणहरू:

कार्यक्रम: दलहन वाली व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम

लागत साझेदारी: ५०% अनुदान

लक्ष्य: आ.व. ०८१/०८२ मा स्थापना भएको दलहन पकेटलाई निरन्तरता दिने

निवेदन पेश गर्ने अन्तिम मिति: २०८२।०२।२६

निवेदन दर्ता गर्ने स्थान: कृषि विकास शाखा, खप्तडछान्ना गाउँपालिका

📝 पेश गर्नुपर्ने कागजातहरू:

कार्यक्रम माग निवेदन

सम्बन्धित निकायमा दर्ता प्रमाणपत्रको प्रतिलिपि

कार्यक्रम संचालन हुने जग्गाको स्वामित्व खुल्ने कागजात

निवेदकको नागरिकताको प्रतिलिपि

समूह/सहकारी निर्णयको प्रतिलिपि

समयमै कार्य सम्पन्न गरि भुक्तानी लिने सम्बन्धी सूचना
01/06/2026

समयमै कार्य सम्पन्न गरि भुक्तानी लिने सम्बन्धी सूचना

स्थानीय सार्वजनिक विदा सम्बन्धी सूचना
25/05/2026

स्थानीय सार्वजनिक विदा सम्बन्धी सूचना

रैथाने बाली प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना
19/05/2026

रैथाने बाली प्रवर्धन कार्यक्रम सम्बन्धी सूचना

किसान सूचिकरणको लागि गणक पदपूर्ति सम्बन्धी सूचना
11/05/2026

किसान सूचिकरणको लागि गणक पदपूर्ति सम्बन्धी सूचना

07/05/2026

बालबालिकाले विपद्का सूचना विभिन्न माध्यमबाट थाहा पाउनसक्छन्। त्यस्ता सूचना तथा जानकारी कसरी पाउने? सूचना पाएपछि के गर्ने? प्रशंसा पौडेलको कुरा सुनौं न त एकपटक।
हेलो गृह मन्त्रालय UNICEF Nepal Weather Forecast
खप्तडछान्ना गाउँपालिका

लक परियोजनाको विभिन्न पदहरूको अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना
18/04/2026

लक परियोजनाको विभिन्न पदहरूको अन्तिम नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना

खप्तडछान्ना गाउँपालिकाको अनुरोध
17/04/2026

खप्तडछान्ना गाउँपालिकाको अनुरोध

Happy Mother's Day to Every Mothers
17/04/2026

Happy Mother's Day to Every Mothers

Address

Khaptadchhanna Rural Municipality
Bajhang
10506

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+9779858485616

Alerts

Be the first to know and let us send you an email when खप्तडछान्ना गाउँपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to खप्तडछान्ना गाउँपालिका:

Share