02/02/2021
(Welfare Volunteer Association of Nepal, Sindhupalchok) कल्याणकारी स्वयंसेवक संघ नेपाल सिन्धुपाल्चोका सदस्य एवं त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का वडा सदस्य किरण थामी र वडा कार्यालयका कर्मचारी लाल बहादुर थामी ज्युको पिताको मिति 2077/10/19 गते असामयिक निधनको खबरले हामी स्तब्ध छौ सो परिवार प्रती धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरून् र मृतआत्माको चिर शान्तीको कामना गर्दछौं।
WVAN, Sindhupalchok परिवार