गल्छी गाउँपालिका बागमती प्रदेश

  • Home
  • Nepal
  • Bagmati
  • गल्छी गाउँपालिका बागमती प्रदेश

गल्छी गाउँपालिका बागमती प्रदेश त्रिदेशिय व्यापारिक नगर : समृद्ध गल्छी शहर
(1)

29/05/2026
29/05/2026
27/05/2026

पालिका स्तरीय बाल भेला।

समन्वय बैठकमा उपस्थिति सम्बन्धी सूचना ।
27/05/2026

समन्वय बैठकमा उपस्थिति सम्बन्धी सूचना ।

ग्वाल समुदायको संरक्षणका लागि प्रविधि हस्तान्तरण कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !
27/05/2026

ग्वाल समुदायको संरक्षणका लागि प्रविधि हस्तान्तरण कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना !

मिति २०८३/०२/०९ देखि ११ गतेसम्म गल्छी गा.पा. र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) को संयुक्त आयोजनामा सञ्चालित जन...
25/05/2026

मिति २०८३/०२/०९ देखि ११ गतेसम्म गल्छी गा.पा. र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) को संयुक्त आयोजनामा सञ्चालित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी ३ दिने तालिम कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। प्रशिक्षण र सहजीकरणका लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान (LDTA) को सम्पूर्ण टोलीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै समापन कार्यक्रमका केही झलकहरू।

मिति २०८३/०२/०९ देखि ११ गतेसम्म सञ्चालित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी ३ दिने तालिम कार्यक्रमको दोस्र...
24/05/2026

मिति २०८३/०२/०९ देखि ११ गतेसम्म सञ्चालित जनप्रतिनिधि तथा कर्मचारीको क्षमता विकास सम्बन्धी ३ दिने तालिम कार्यक्रमको दोस्रो दिन धादिङका प्रमुख जिल्ला अधिकारी (CDO) ज्यूको समेत उपस्थितिमा खिचिएका केही झलकहरू।

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !
24/05/2026

बोलपत्र स्वीकृत गर्ने आशयको सूचना !

मिति २०८३/०२/०९ गते देखि ११ गतेसम्म सञ्चालन हुने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र गल्छी गाउँपालिकाको संयुक्...
23/05/2026

मिति २०८३/०२/०९ गते देखि ११ गतेसम्म सञ्चालन हुने स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, ललितपुर र गल्छी गाउँपालिकाको संयुक्त आयोजनामा जनप्रतिनिधि र कर्मचारीको लागि क्षमता विकास सम्बन्धी ३ दिने तालिम कार्यक्रम गाउँपालिकाको सभाहलमा सुरु भएको छ।
कार्यक्रमको पहिलो दिनको केही झलकहरूः

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मेसिन होजियारी सीप विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्...
23/05/2026

गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत मेसिन होजियारी सीप विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका केही तस्बिरहरू:

Address

Baireni, Galchhi-6, Dhading
Bagmati
44100

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when गल्छी गाउँपालिका बागमती प्रदेश posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to गल्छी गाउँपालिका बागमती प्रदेश:

Share