बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

  • Home
  • Nepal
  • Baglung Bazar
  • बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय

बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय जनताको नजिकको सरकार- स्थानीय सरकार । This is the official page of Badigad Rural Municipality
(1)

बडिगाड गाउँपालिकाको स्थानिय विपद्  ब्यवस्थापन समिति बैठक सम्पन्न !
03/06/2026

बडिगाड गाउँपालिकाको स्थानिय विपद् ब्यवस्थापन समिति बैठक सम्पन्न !

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !
02/06/2026

करार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना !

जिल्ला विपद् व्यवस्थापन समिति बागलुङ र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न ...
28/05/2026

जिल्ला विपद् व्यवस्थापन समिति बागलुङ र बडिगाड गाउँपालिकाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन बन, जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी नवराज बराल, नेपाली सेनाका प्रमुख सेनानी शिवबहादुर अधिकारी, सशस्त्र प्रहरी बलका नायव उपरीक्षक सुरज खड्का, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाई, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धर तथा इलाका प्रहरी कार्यालय हटियाका प्रहरी निरीक्षक डम्मर बहादुर बोहोरा लगायतको सहभागिता रहेको थियो।

जलजन्य प्रकोपको कृत्रिम अभ्यास (Simulation) सम्बन्धमा।
25/05/2026

जलजन्य प्रकोपको कृत्रिम अभ्यास (Simulation) सम्बन्धमा।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा र बडिगाड गाउँपालिकाको सहकार्यमा “भ्रष्टाचार नियन्त्रण तथा ...
22/05/2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराको आयोजनामा र बडिगाड गाउँपालिकाको सहकार्यमा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन” सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न !

बडिगाड गाउँपालिकाको आयोजनामा सिप विकासका लागि महिलाहरुलाई स्वरोजगार तालिम अन्तर्गत हलुका  सवारी चालक तालिम सञ्चालन ।
21/05/2026

बडिगाड गाउँपालिकाको आयोजनामा सिप विकासका लागि महिलाहरुलाई स्वरोजगार तालिम अन्तर्गत हलुका सवारी चालक तालिम सञ्चालन ।

राष्ट्रिय परिचयपत्र कार्ड वितरण सम्बन्धी सूचना।
18/05/2026

राष्ट्रिय परिचयपत्र कार्ड वितरण सम्बन्धी सूचना।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)अन्तर्गत आधारभूत क्रिष्टल सिप विकास तालिम सम्पन्न !
16/05/2026

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA)अन्तर्गत आधारभूत क्रिष्टल सिप विकास तालिम सम्पन्न !

राष्ट्रिय योजना आयोगका सचिव श्रीमान रविलाल पन्थ ज्यूको उपस्थितिमा बडिगाड गाउँपालिका अन्तर्गत सञ्चालित संघीय समपूरक र विश...
15/05/2026

राष्ट्रिय योजना आयोगका सचिव श्रीमान रविलाल पन्थ ज्यूको उपस्थितिमा बडिगाड गाउँपालिका अन्तर्गत सञ्चालित संघीय समपूरक र विशेष योजनाहरुको हाल सम्मको भौतिक तथा वित्तीय प्रगति, कार्यन्वयन पक्षको जटिलता गाउँपालिकाका सम्भावनाका क्षेत्रहरु, चुनौति, अवसरहरु लगाएतका विकास मामिलाका सवालहरुमा छलफल गरीयो ।

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना ।
15/05/2026

निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी सूचना ।

Address

Badigad Rural Municipality/5
Baglung Bazar
33300

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+9779857676444

Alerts

Be the first to know and let us send you an email when बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to बडिगाड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय:

Share