Kushmisera Baglung

Kushmisera Baglung it is a small beautiful place situated in southern part of baglung

बागलुङ— नेपाली कांग्रेस,बागलुङका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले जिल्लाको विकास अघि बढाउनकोलागि आँफुले अधिकतम पहल ...
13/07/2014

बागलुङ— नेपाली कांग्रेस,बागलुङका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले जिल्लाको विकास अघि बढाउनकोलागि आँफुले अधिकतम पहल गरेको बताएका छन् । सरकारले बजेट ल्याउने तयारी गरिरहँदा तल्लो तहबाट सिफारिस भएर आएका योजनालाई कार्यान्वयन गर्नकोलागि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए ।
see more......
http://lm.facebook.com/l.php?u=http%3A%2F%2Fwww.nawasandesh.com%2Farchives%2F5309.html&h=2AQHwFf5h&enc=AZM9YoML3Eu-5sguI48SLh9wkzLxXwTjSpttBvgTlkgJTUlwU0yKCDu5tkDOCcOyT4NELqw9H1UQTYeH1ceoscS9&s=1

बागलुङ— नेपाली कांग्रेस,बागलुङका सभापति तथा सभासद प्रकाश शर्मा पौडेलले जिल्लाको विकास अघि बढाउनकोलागि आँफुले अधिकतम पहल गरेको बताएका छन् । सरकारले बजेट ल्याउने तयारी गरिरहँदा तल्लो तहबाट सिफारिस…

24/06/2014

SOUTH ASIA को सबै भन्दा महँगो सडक

23/05/2014
हामी सबै बाग्लुङ दक्षिणबासी को लागि खुशीको खबर............ अब भने केही मात्रमा भयपनी राहात मेल्ने भयो । । । ।
19/05/2014

हामी सबै बाग्लुङ दक्षिणबासी को लागि खुशीको खबर............ अब भने केही मात्रमा भयपनी राहात मेल्ने भयो । । । ।

भाग्य चम्कोस सबैको,सबैको होस् सुख सम्रिद्धी,सुख शान्तीको बास होस् चारै तिरमाता दुर्गाको आशिर्वाद रहिरहोस्सर्बदाबिजया दशम...
11/10/2013

भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस्
सर्बदा
बिजया दशमीको
शुभकामना!!!!!!

Address

Kushmisera
Baglung Bazar

Alerts

Be the first to know and let us send you an email when Kushmisera Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share