Nepali congress

Nepali congress Aakash Rijal

गगन थापा अवश्य पनि पराजय भए ! तर यो हार यो पराजय केवल गगन थापाको मात्रै भएन सिङ्गो नेपाली जनता र कांग्रेस प्रति सच्चा आस...
07/03/2026

गगन थापा अवश्य पनि पराजय भए ! तर यो हार यो पराजय केवल गगन थापाको मात्रै भएन सिङ्गो नेपाली जनता र कांग्रेस प्रति सच्चा आस्था राख्ने निष्ठावान् नेता कार्यकर्ताहरुको पनि भयो ! ! 👏
गगन थापा एक्लै जित्न तराई गएका थिएन्न,
मधेसलाई जिताउन तराई गएका थिए। सजिलो छोडेर अफ्ठ्यारो बाटो रोज़ेका थिए। उनलाई राम्रो भाषा पनि नआउँने ठाउँ हो यो! किन गए त्यता भन्दा सिङ्गो देश परिवर्तन गर्न सुरुवात त्यहि बाट गर्नलाई गएका थिए ! तर समय निकै कम थियो ! रुख़ों बनाईसकेको रुखमा यति चाँडै टुसा कसरी पलावस,जब घरकाले नै धोका दिएपछि ।

जनतालाई धम्क्याउने, व्यवसायीलाई दुःख दिने, कुनै उद्योग-व्यवसाय नगरी पार्टीको नाममा मात्रै मोजमस्ती गर्ने संस्कारले कांग्रेस कमजोर भएको हो। तर त्यसको सम्पूर्ण दोष गगन थापा एक्लै ले मात्र बोक्नुपर्ने ?
तिमिहरु ले यत्रो बर्ष गरेको कुकर्म को भारी चै गगन थापाले बोकिदिनु पर्ने,गगन थापा गलत थिए भने मरिहत्ते गरेर गगन थापा कै सहि छाप भएको टिकट लिएर चै किन दौडेको?अझै चेत खुलेको छैन!!?? अब समीक्षा गर्ने बेला आएको छ ! !
चाहे हार मा होस या जित मा हामी सधैं तपाईंको साथमा छौं गगन दाइ , कांग्रेसलाई सहि र सत्य मार्गको बाटोमा अब तपाईंले नै डोहोर्याएर लान पर्छ ! जय नेपाल 🌳🇳🇵🥰✊🎉💐👏

27/02/2026

नेपाली कांग्रेस आम सभा, बुटवल

18/02/2026
With Nepali Congress – I just got recognised as one of their top fans! 🎉
18/02/2026

With Nepali Congress – I just got recognised as one of their top fans! 🎉

18/02/2026
16/02/2026

सही व्यक्ति, सही ठाउँ। रमेश रिजाल, पर्सा क्षेत्र नं - ४
.0

13/02/2026
12/02/2026

के तपाईँलाई थाहा छ?

Address

Baglung
Baglung Bazar
33300

Alerts

Be the first to know and let us send you an email when Nepali congress posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepali congress:

Share