नेपाल निजामती कर्मचारी संगठन, बागलुङ - Negeo Baglung

  • Home
  • Nepal
  • Baglung Bazar
  • नेपाल निजामती कर्मचारी संगठन, बागलुङ - Negeo Baglung

नेपाल निजामती कर्मचारी संगठन, बागलुङ - Negeo Baglung नेपाल निजामती कर्मचारी संगठन नेपालका

पेशागत हक अधिकार प्राप्ति र रक्षाका लागि २०४७ सालमा स्थापितनेपाल निजामती कर्मचारी संगठननेपालका निजामती कर्मचारीहरुको सकृय सहभागिताबाट अघि बढि रहेको जुझारु संगठन हो । संगठन निजामती प्रशासनलाई सक्षम, सुदृढ र समयानुकुल बनाउन आफ्ना स्पष्ट दृष्टिकोण अगाडि सार्दै र कर्मचारीहरुको पेशागत सवालहरुलाई राज्यले ठीक ढंगले संबोधन नगरी बाध्य बनाएको अवस्थामा विभिन्न स्वरुप र स्तरका आन्दोलनहरु संचालन गर्दै आईरहेको

छ ।
संगठनको उद्देश्य

-कर्मचारीहरुको कर्तव्य र दायित्वप्रति बफादार रही पेशागत हकहितको संरक्षण एवं सर्म्बर्द्धन गर्ने,
-देशको निजामती प्रशासनलाई बढी सुदृढ, प्रभावकारी एवं गतिशील बनाई नेपाल सरकारलाई सहयोग पुर्‍याउने,
-निजामती कर्मचारीहरुमा जनसेवाको भावना विकसित गरी निजामती सेवालाई गरिमामय र सम्मानित सेवाको रुपमा विकसित गराउने,
-श्रमिक तथा श्रमजिवी पेशाकर्मी पक्षिय टे्रड यूनियन आन्दोलनमा जोड दिने,गरिन्छ ।

कुन परीक्षाको विज्ञापन कहिले? परीक्षा कहिले ?? ,,,,,लोक सेवा आयोगको आ व २०८०/०८१ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिक...
18/07/2023

कुन परीक्षाको विज्ञापन कहिले? परीक्षा कहिले ?? ,,,,,
लोक सेवा आयोगको आ व २०८०/०८१ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिका ।

28/05/2016
आम निजामती कर्मचारीहरुको शान,जेठ १९ गते हुने CVA निर्वाचनमानेपाल निजामती कर्मचारी संगठनलाई मतदान ।
23/05/2016

आम निजामती कर्मचारीहरुको शान,
जेठ १९ गते हुने CVA निर्वाचनमा
नेपाल निजामती कर्मचारी संगठनलाई मतदान ।

आज जेठ ३ गते । २३ औ मदन आश्रित स्मिृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर परुष, जनताको बहुदलीय जनबाद(ज.व.ज.) का प्र...
16/05/2016

आज जेठ ३ गते । २३ औ मदन आश्रित स्मिृति दिवस । नेपाली कम्युनिष्ट आन्दोलनका शिखर परुष, जनताको बहुदलीय जनबाद(ज.व.ज.) का प्रदिपादक, प्रष्ट र प्रखर वक्ता, दिगो सोचका खानी कमरेड मदन भण्डारी तथा उहाँकै सहयोद्धा कमरेड जीवराज आश्रित को आज २३ औ स्मिृति दिवस । उहाँहरुले अँगालेका विचार र सिद्धान्तलाई अहिले पनि कार्यान्वयको पक्षमा जोड दिनु सरकार, राजनितिक दलहरुको काम र कर्तव्य हो । उहाँहरुको भौतिक शरीर हामी सँग नभएता पनि उहाँले अगाँलेका विचारहरु हाम्रो साथमा सधै अमर रहेका छन । संझनामा मदन भण्डारी र जीवराज आश्रित ।

नेपाल निजामती कर्मचारी संगठन, आम निजामती कर्मचारीहरूको शान ।आगामी जेठ १९ गतेको CBA निर्वाचनमा,नेपाल निजामती कर्मचारी संग...
03/05/2016

नेपाल निजामती कर्मचारी संगठन, आम निजामती कर्मचारीहरूको शान ।
आगामी जेठ १९ गतेको CBA निर्वाचनमा,
नेपाल निजामती कर्मचारी संगठनलाई १ नम्बरमा मतदान ।

Address

Baglung
Baglung Bazar
068-521389

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97768521389

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल निजामती कर्मचारी संगठन, बागलुङ - Negeo Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नेपाल निजामती कर्मचारी संगठन, बागलुङ - Negeo Baglung:

Share