राष्ट्रीय युवा संघ नेपाल तमानखोला

  • Home
  • Nepal
  • Baglung Bazar
  • राष्ट्रीय युवा संघ नेपाल तमानखोला

राष्ट्रीय युवा संघ नेपाल तमानखोला नविनता-सृजनशिलता-गतिशिलता
रहर लाग्दो-भर लाग्दो-डर लाग्दो
:
राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद !

09/04/2026
06/04/2026

बागलुङको तमानखोला गाउँपालिका–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती सन् २००७ मा गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनादेखि सम्पर्कविहीन थिए ।
👉 विस्तृत:https://ekantipur.com/news/2026/04/06/baglung-youth-found-disabled-19-years-after-going-abroad-19-46.html

01/04/2026

Suhang Nembang says, "हामिले पार्टीभित्र रहिसकेपछी दलको नेता चयन गर्ने बेलामा लोकतान्त्रिक अभ्यासलाई मुल्यांकन गरेर हाम्ले त्यसलाई अवलम्बन मात्रै गर्ने प्रयास गरेका हौँ । यहाँ कुनैपनि दबाब भएको छैन । मैले जुन अपेक्षा गरेको थिए त्यो हिसाबको भएन भन्नपर्छ अथवा म भन्दा अर्को उमेदवार चाहिँ अझै संसदीय दलको नेता हुन अलि योग्य छ भन्ने ठानेर यो चाहिँ Result आएको छ त्यो Result आएको हुनसक्छ । हामिले यो प्रक्रियालाई त्यसरी नकारात्मक ढङ्गले हेर्नू हुँदैन ।"

Address

Baglung Bazar

Telephone

+9779845262215

Website

Alerts

Be the first to know and let us send you an email when राष्ट्रीय युवा संघ नेपाल तमानखोला posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to राष्ट्रीय युवा संघ नेपाल तमानखोला:

Share