Forum For Technical Student,Baglung

Forum For Technical Student,Baglung Forum for technical students(FOTS),established in 1995 AD, is the group of students involving in var

वीर सहिदहरु सदा अमर रहुन।।।प्राविधिक विद्यार्थी परिषद् बाग्लुङद्वारा आयोजित दिप प्रज्जवलन कार्यक्रमका केही झलकहरुजय नेपा...
29/01/2021

वीर सहिदहरु सदा अमर रहुन।।।
प्राविधिक विद्यार्थी परिषद् बाग्लुङद्वारा आयोजित दिप प्रज्जवलन कार्यक्रमका केही झलकहरु
जय नेपाल ✋

नेपाल बिद्यार्थी संघ प्राविधिक बिद्यार्थी परिषद् बागलुङ द्वारा शहिद दिवसको अबसरमा आयोजित "दिप प्रज्वोलन कार्यक्रम " सहभा...
29/01/2021

नेपाल बिद्यार्थी संघ प्राविधिक बिद्यार्थी परिषद् बागलुङ द्वारा शहिद दिवसको अबसरमा आयोजित "दिप प्रज्वोलन कार्यक्रम " सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं
- प्राविधिक विद्यार्थी परिषद्
जिल्ला कार्यसमिति , बाग्लुङ

ने बि संघ बन बिज्ञान संस्थान पोखरा का अध्यक्ष ,तथा प्राविधिक बिद्यार्थी परिषद बागलुङ का सचिब पसरोज रिजाल लाई जन्म दिनको ...
04/12/2020

ने बि संघ बन बिज्ञान संस्थान पोखरा का अध्यक्ष ,तथा प्राविधिक बिद्यार्थी परिषद बागलुङ का सचिब पसरोज रिजाल लाई जन्म दिनको शुभकामना व्यक्त गर्दछु।

बागलुङ जिल्लामा बिपि सालिक निर्माण समिती
11/11/2020

बागलुङ जिल्लामा बिपि सालिक निर्माण समिती

हामी बागलुङ जिल्लामा अभियानमा निरन्तर छौ।सबैलाइ नमस्कार ,प्राविधिक बिद्यार्थी परिषद बागलुङ द्वारा भोलि बाट जैमिनी नगरपाल...
30/09/2020

हामी बागलुङ जिल्लामा अभियानमा निरन्तर छौ।
सबैलाइ नमस्कार ,प्राविधिक बिद्यार्थी परिषद बागलुङ द्वारा भोलि बाट जैमिनी नगरपालिका १ कुस्मिशेरा वडा कार्यलयमा कृषि तालिम संचालन गर्दै छौ।उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।

२०७७/०६/१५ गते बिहान ११ बजे
#नया प्रबिधि बाट गोलभेडा खेती
#केरा खेती प्रबिधी
#च्याउ खेती
हाम्रो अभियान निरन्तर रहेको छ।

प्राविधिक विधार्थी परिषद बागलुङ द्वारा आयोजित नेपाली काङ्ग्रेस पार्टिको नजिकैदै गरेको १४ औं महाधिवेशन मा ने.वि.संघ का यु...
03/09/2020

प्राविधिक विधार्थी परिषद बागलुङ द्वारा आयोजित नेपाली काङ्ग्रेस पार्टिको नजिकैदै गरेको १४ औं महाधिवेशन मा ने.वि.संघ का युवा नेतृत्व को भुमिका कस्तो रहनु पर्छ त? गण्डकी प्रदेश का ११ वटा जिल्लाका विधार्थी नेतागणहरु संग को बिशेष छलफल कार्यक्रम मा सहभागी हुनुहोस।

मिति :२०७७/०५/२० गते शनिवार
समय :ठिक ११ बजे
Click https://us02web.zoom.us/j/4726947863?pwd=VUhrNFhNdzZWTlNZczZwM2ZuSE1vQT09

धन्यवाद जय नेपाल !!

आफु भोको बसेर आफ्नो श्रीमान को दिर्गायु र प्रगती को कामना गर्ने सम्पूर्ण नेपाली आमा,दिदि,बहिनी हरुलाई महान चाड तीज को मं...
21/08/2020

आफु भोको बसेर आफ्नो श्रीमान को दिर्गायु र प्रगती को कामना गर्ने सम्पूर्ण नेपाली आमा,दिदि,बहिनी हरुलाई महान चाड तीज को मंगलमय शुभकामना🙏🙏
जहाँ छौ जस्तो अवस्थामा छौ खुसी रहौं,रमाहौं,जे छ खाउ जस्तो छ लगाउ,आफू आफ्नो परिवार अनि समाजलाई कोरोना मुक्त बनाउन सहयोग गरौं । धन्यवाद जय नेपाल !!

सरोज रिजाल
नेपाल विधार्थी संघ,बाग्लुङ

नेपाली काङ्ग्रेसका पुर्व सभापति ,पुर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाज्युको ८१ औ जन्मजयन्तीको ...
12/08/2020

नेपाली काङ्ग्रेसका पुर्व सभापति ,पुर्व प्रधानमन्त्री एवम् संविधानका पिता स्वर्गीय सुशील कोइरालाज्युको ८१ औ जन्मजयन्तीको अवसरमा भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
जय नेपाल!!!
प्राबिधिक बिद्यार्थी परिषद् ,बाग्लुङ

सोच बदलौ,सुरुवात आफै बाट गरौं !बागलुङ जिल्लामा हाम्रो अभियान !!सम्पुर्ण लोकतान्त्रिक प्रेमी,समाजसेबी मन हरुलाई साथ दियर ...
09/08/2020

सोच बदलौ,सुरुवात आफै बाट गरौं !
बागलुङ जिल्लामा हाम्रो अभियान !!
सम्पुर्ण लोकतान्त्रिक प्रेमी,समाजसेबी मन हरुलाई साथ दियर अभियान सफल गराइदिनको लागि अनुरोध गर्दछौ।
जय नेपाल !!

प्राविधिक बिद्यार्थी परिषद् बाग्लुङद्वारा बा.न.पा. ०१ बाग्लुङमा थालनी गर्न लागेको महामानव बि.पी कोइरालाको सालिक निर्माणक...
08/08/2020

प्राविधिक बिद्यार्थी परिषद् बाग्लुङद्वारा बा.न.पा. ०१ बाग्लुङमा थालनी गर्न लागेको महामानव बि.पी कोइरालाको सालिक निर्माणका लागी "बि.पी पार्क निर्माण तथा संरक्षण" नामक समिति गठन गरिएको व्यहोरा सहर्ष जानकारी गराउँदछौ र सम्पूर्ण प्रजातन्त्रबादि अग्रज व्यक्तित्वहरु,दाजुभाई तथा दिदीबहिनीहरुले साथ सहयोग गरी हाम्रो यस अभियानलाई सफल गराईदिनुहुन हार्दिक अनुरोध गर्दछौ । जय नेपाल ।

परिवर्तन आफ्नै ठाउँबाट सुरु गरौ"प्राविधिक बिद्यार्थी परिषद( FOTS ) जैमिनीद्वारा कृषि तालिम अभियान हामी २०७७-०४-१२ गते बा...
30/07/2020

परिवर्तन आफ्नै ठाउँबाट सुरु गरौ"प्राविधिक बिद्यार्थी परिषद( FOTS ) जैमिनीद्वारा कृषि तालिम अभियान हामी २०७७-०४-१२ गते बाट सुरु गरेर जैमिनी नगरपालिका वडा २ दमेक मा विभिन्न ठाउहरुमा करिब ४०० जना किसान लाई हामी विभिन्न बिषय जस्तै
१. च्याउ खेती प्रबिधि
२. परालमा युरिया उपचार विधि
३. नर्सरी ब्यवस्थापन बिधि
४. अलैची खेती प्रबिधि
मा तालिम दिन सफल भयका छौ।
हाम्रो यस अभियानमा साथ दिनुहुने वडा अध्यक्ष Laxmi Prasad Sapkota लगायत सम्पुर्ण सम्पुर्ण वडा वासीहरुमा हर्दिक धन्यवाद दिन चाहन्छौ।

प्रविधिक विधार्थि परिषद को आयोजना मा निम्न मिति र स्थानमा कृषि सम्वन्धि तालिमको आयोजना गरेका छौँ ।उपस्थित का लागि  सम्पु...
26/07/2020

प्रविधिक विधार्थि परिषद को आयोजना मा निम्न मिति र स्थानमा कृषि सम्वन्धि तालिमको आयोजना गरेका छौँ ।उपस्थित का लागि सम्पुर्ण कृषक महानुभावहरुमा अनुरोध ।।
मिति: 2077/4/12 गते
स्थान : दिव्य ज्योति प्रा वि बिहान
7 बजे
वन कार्यालय पोखराचौर दिउँसो 3 बजे

Address

Baglung Bazar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Forum For Technical Student,Baglung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Forum For Technical Student,Baglung:

Share