ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय

  • Home
  • Nepal
  • Aiselukharka
  • ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय

ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय Aiselukharka is a rural municipality out of eight rural municipality located in Khotang District of Province No. 1 of Nepal.

There are a total of 10 municipalities in Khotang in which 2 are urban and 8 are rural

प्रस्ताव आव्हान सम्बन्धी सूचना ।
21/08/2026

प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

स्थानीय तहहरूबाट जारी हुने सिफारिस पत्र तथा कागजातहरु विदेशको प्रयोजनको लागि यस कन्सुलर सेवा विभागबाट प्रमाणीकरण हुँदै आ...
21/08/2026

स्थानीय तहहरूबाट जारी हुने सिफारिस पत्र तथा कागजातहरु विदेशको प्रयोजनको लागि यस कन्सुलर सेवा विभागबाट प्रमाणीकरण हुँदै आएको व्यहोरा विदितै छ। धेरै संख्यामा नेपालीहरु विदेशमा रहेका र विदेश जानेको संख्या पनि दैनिक रुपमा बढिरहेको सन्दर्भमा कागजात प्रमाणीकरणका लागि विभागमा आउने सेवाग्राहीको संख्यासमेत बढिरहेको अवस्थालाई मध्यनजर गर्दै कागजात प्रमाणीकरणलाई व्यवस्थित र विश्वसनीय बनाउन, साथै, कागजातको भाषा, ढाँचा र विषयवस्तु नमिलेका कारण कागजात प्रमाणीकरण हुन नसकि सेवाग्राहीलाई फर्काउनु पर्ने बाध्यता हटाउन यस कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण (Consular Attestation) सेवाका लागि मिति २७ साउन २०८३ (१२ अगस्ट २०२६) देखि Nepal e-Attestation System (NEATS) मार्फत अनलाइन आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। उल्लिखित व्यवस्था अनुरुप कागजात प्रमाणीकरणका लागि १ भदौ २०८३ (१७ अगस्ट २०२६) देखि सेवाग्राहीले अनिवार्य रुपमा कन्सुलर सेवा विभागको वेभसाइटमा रहेको NEATS प्रणालीमार्फत अनलाइन आवेदन गरी उक्त प्रणालीमा अपलोड गरिएका कागजात सहित आवेदन स्वीकृत (Approved) भएपछि मात्र तोकिएको राजस्व बुझाई आफ्नो अपोइन्टमेन्टको मिति र समयमा सक्कल कागजातसहित विभागमा आउने सेवाग्राहीको कागजात प्रमाणीकरण हुने सम्बन्धमा विभागबाट जारी सूचना ।

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम ...
19/08/2026

कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान सम्बन्धी राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ खोटाङको सूचना ।

ऐसेलुखर्क गाउँपालिकाको प्रेस विज्ञप्ति ।
10/08/2026

ऐसेलुखर्क गाउँपालिकाको प्रेस विज्ञप्ति ।

नि:शुल्क तालिम सन्चालन सम्बन्धी व्यवावसायिक शिक्षण केन्द्र, इटहरीको सूचना ।
05/08/2026

नि:शुल्क तालिम सन्चालन सम्बन्धी व्यवावसायिक शिक्षण केन्द्र, इटहरीको सूचना ।

मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गराईरहेको, क्यान्सर रोगि तथा मेरुदण्ड पक्षघात भएका बिरामिहरुको उपचार खर्च नवीकरण तथा ...
27/07/2026

मृगौला प्रत्यारोपण गरेका डायलाईसिस गराईरहेको, क्यान्सर रोगि तथा मेरुदण्ड पक्षघात भएका बिरामिहरुको उपचार खर्च नवीकरण तथा नयाँ दर्ता सम्बन्धी सूचना ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को K-HaMi परियोजना अन्तर्गत इपिएसमार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएक...
21/07/2026

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (KOICA) को K-HaMi परियोजना अन्तर्गत इपिएसमार्फत दक्षिण कोरियामा काम गरी नेपाल फर्किएका व्यक्तिहरुको उद्यमशीलता विकास तथा दिगो एकीकरणका लागि संचालित Returnee Innovators for Nepal (RIN) Cohort III कार्यक्रमको आवेदन आह्वान सम्बन्धी सूचना ।

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धी सूचना ।
16/07/2026

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सम्बन्धी सूचना ।

सार्वजनिक सुनुवाई हुने सम्बन्धी सूचना ।
30/06/2026

सार्वजनिक सुनुवाई हुने सम्बन्धी सूचना ।

आवश्यक सतर्कता अपनाउनहुन सम्पुर्णमा अनुरोध।
29/06/2026

आवश्यक सतर्कता अपनाउनहुन सम्पुर्णमा अनुरोध।

Address

Khotang
Aiselukharka

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97736411103

Alerts

Be the first to know and let us send you an email when ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ऐसेलुखर्क गाउँकार्यपालिकाको कार्यालय:

Shortcuts

Share