29/05/2024
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा मिति २०८१ साल जेठ २७ र २८ गते सूदुरपश्चिम प्रदेशको ओम पार्टि प्यालेस धनगढीमा श्रमाधान रोजगार मेला २०८१ सञ्चालन हुँदैछ । यदि तपाई पनि रोजगारीको खोजीमा हुनुहुन्छ भने श्रमाधान रोजगार मेलामा सहभागी हुन तलको लिंक वा QR code स्क्यान मार्फत अनलाइन फारम भरेर आफ्नो नाम दर्ता गर्न सक्नुहुनेछ ।
लिंकः https://shramadhan.moless.gov.np/rojgarmela/
https://shorturl.at/adOvB
थप जानकारीको लागिः
श्रमाधान कल सेन्टर नम्बरः ११४१ र १६६००१५०००५ (1141/ 16600150005)
फारम भर्न सहजिकरणको लागिः रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नहुन अनुरोध छ ।