पुछारसिटे अभियान "'Puchharsite Abhiyan"

पुछारसिटे अभियान "'Puchharsite Abhiyan" एक सिर्जनात्मक अभियान

घिउ, चाकु र तरुलसँग कवितापुछारसिटमा प्रज्वल२०८२/१०/०१
21/01/2026

घिउ, चाकु र तरुलसँग कविता
पुछारसिटमा प्रज्वल
२०८२/१०/०१

कवि प्रज्वल अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहर...
15/01/2026

कवि प्रज्वल अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ ।

अबको केहीबेरमा। आउनुस् ल ।
15/01/2026

अबको केहीबेरमा। आउनुस् ल ।

घिउ, चाकु र तरुलसँग कवितापुछारसिटमा प्रज्वलPrajwol Adhikariसमय निकाल्नुहोस् है।
04/01/2026

घिउ, चाकु र तरुलसँग कविता
पुछारसिटमा प्रज्वल
Prajwol Adhikari
समय निकाल्नुहोस् है।

पुछारसिटे अभियान, पोखराको विशेष कार्यक्रम कवि अल्पज्ञानीको कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' को गृह विमोचन कार्यक्...
06/09/2025

पुछारसिटे अभियान, पोखराको विशेष कार्यक्रम कवि अल्पज्ञानीको कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' को गृह विमोचन कार्यक्रमका झलकहरू।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने प्रमुख आमन्त्रित व्यक्तित्व प्राज्ञ सरुभक्त, विशेष अतिथि रमेश श्रेष्ठ, समालोचकद्वय डा. भूमिराज बस्ताकोटी, राजिन पनेरू, संस्थाका सल्लाहकारज्यूहरू, विभिन्न संस्थाका अध्यक्ष एवम् सदस्यज्यूहरू साथै उपस्थित महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछौँ ।

संस्थाका अभियन्ता कवि अल्पज्ञानीको कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' को गृह लोकार्पण कार्यक्रम निम्नानुसार आयोजना ...
01/09/2025

संस्थाका अभियन्ता कवि अल्पज्ञानीको कवितासङ्ग्रह 'उज्यालो पर्खिरहेको मानिस' को गृह लोकार्पण कार्यक्रम निम्नानुसार आयोजना हुने भएकाले यहाँहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

पुछारसिटे अभियानले आयोजना गरेको बलराम पौड्यालको नवीनतम कृति 'पर्दापछाडिको भूटान' को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ...
14/08/2025

पुछारसिटे अभियानले आयोजना गरेको बलराम पौड्यालको नवीनतम कृति 'पर्दापछाडिको भूटान' को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा हाम्रो अत्यन्त छोटो समयको निमन्त्रणालाई सहृदयपूर्वक स्वीकार गरी कार्यक्रमको गरिमा उच्च बनाइदिनु हुने कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व सरूभक्त दाजु, पुस्तकका लेखक बलराम पौड्याल, समीक्षक महेश पौड्याल, संस्थाका सल्लाहकारज्यूहरू, विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरूमा यति उपस्थित सम्पूर्ण महानुभावहरूमा यो समसाथका लागि विशेष आभार प्रकट गर्दछौँ । भूटान, भूटान शरणार्थी र यसका अनेकन अन्तरकुन्तरका तथ्यको सिङ्गो ऐतिहासिक दस्तावेजका रूपमा रहेको यो पुस्तक एक राष्ट्र निर्माणको पृष्ठभूमिबाट देशलाई उठाएकाहरू नै देशविहीन बनेको कारुणिक अभिव्यक्ति हो । पठनीय यस कृतिलाई अध्ययन गरेर नेपालीमूलका भूटानीको राष्ट्रको खोजीमा आवाज मिलाउनु हामी सबैको दायित्व हो ।
-पुछारसिटे अभियान

हार्दिक निमन्त्रणा !
11/08/2025

हार्दिक निमन्त्रणा !

अभियानको दहीचिउरासँग कविता कार्यक्रमको नियमित शृङ्खलाको यसपटकको बसाइमा श्रद्धेय कविवर  रामचन्द्र घिमिरे शास्त्री ज्यूका ...
29/06/2025

अभियानको दहीचिउरासँग कविता कार्यक्रमको नियमित शृङ्खलाको यसपटकको बसाइमा श्रद्धेय कविवर रामचन्द्र घिमिरे शास्त्री ज्यूका कवितासँगै बिताउन अवसर जुट्यो। हाम्रो आग्रहलाई सहर्ष स्वीकार गर्नुभएकामा कविवरप्रति आभार व्यक्त गर्दछौँ ।
कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई गर्विलो बनाइदिनुभएकामा श्रद्धेय साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठप्रति हार्दिक आभार प्रकट गर्दछौँ । साथै कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न गराउन अहम भूमिका निर्वाह गर्नुहुने पोखरेली परिवेशका विभिन्न साहित्यिक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, हाम्रा सल्लाहकारज्यूहरू, साहित्यप्रेमी महानुभावहरू, ईशानेश्वर, करापुटार - पोखरा सम्पर्क समाजका अध्यक्ष मेदिनीविलास घिमिरेसहित कार्यसमितिका सम्पूर्ण सदस्यहरू, कविज्यूका परिवारजनसमेत सबैसबैमा कृतज्ञता व्यक्त गर्दछौँ।

हार्दिक आमन्त्रण!
24/06/2025

हार्दिक आमन्त्रण!

पुछारसिटे अभियानले आयोजना गरेको लेखक डा. खगराज बरालको उपन्यास 'प्रतिरूप' को परिचर्चा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी...
12/05/2025

पुछारसिटे अभियानले आयोजना गरेको लेखक डा. खगराज बरालको उपन्यास 'प्रतिरूप' को परिचर्चा सम्पन्न भएको छ । कार्यक्रममा सहभागी हुनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछौँ ।
-पुछारसिटे अभियान, पोखरा ।

Address

पाेखरा
पाेखरा

Website

Alerts

Be the first to know and let us send you an email when पुछारसिटे अभियान "'Puchharsite Abhiyan" posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पुछारसिटे अभियान "'Puchharsite Abhiyan":

Share