यदुवन्शी परिवार रौतहट

यदुवन्शी परिवार रौतहट म आग्रह गर्न चाहन्छु सबै यदुवन्शीहरुलाइ, यो पेज फोलो गरदिनु होला धन्यवाद🙏
#जय यादव जय माधव🙏

 #श्री मा.वि.जयनगरमा आज मिति २०८३ जेठ १२ गतेका दिन विद्यालय व्यवस्थापन समिति विस्तार हुँदा अध्यक्ष पदमा चयन हुनु भएका श्...
26/05/2026

#श्री मा.वि.जयनगरमा आज मिति २०८३ जेठ १२ गतेका दिन विद्यालय व्यवस्थापन समिति विस्तार हुँदा अध्यक्ष पदमा चयन हुनु भएका श्री सिकिन्द्र राय यादव, सदस्यहरूमा श्री उमाशंकर प्रसाद यादव सहितको नव गठित विद्यालय व्यवस्थापन समितिलाई बधाई सहित सफल कार्यकालको हार्दिक शुभकामना ।

यदुवन्शी परिवार रौतहट

25/05/2026


२०० दिनभन्दा बढी समय लगाएर काले भगवती टिलिया महारानी मन्दिर देखि घिस्रिँदै ढोग गर्दै आएका भारत बिहारका मनोज कुमार यादवले आज पशुपतिनाथ मन्दिर मा दर्शन गरेका छन् । अब उहाँ मुक्तिनाथ मन्दिर दर्शनका लागि प्रस्थान गर्ने भएका छन् ।

उनको अटल श्रद्धा, भक्ति र समर्पणप्रति हार्दिक सम्मान। ❤️🕉️
यदुवन्शी परिवार रौतहट

14/05/2026


सोहपुर बाट हराएका बालक आयान्स यादव मृत अवस्थामा फेला परेका छन्।

स्थानीय स्रोतका अनुसार केही दिनदेखि हराइरहेका आयान्सको खोजी कार्य प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा गरिरहेका थिए। खोजतलासकै क्रममा उनको शव फेला परेको हो। घटनापछि क्षेत्रमा शोकको वातावरण छ भने परिवारजन रोदनमा छन्।

नेपाल प्रहरी ले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। बालकको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको र रिपोर्टपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।

स्थानीयवासीले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।


यदुवन्शी परिवार रौतहट

10/05/2026

सप्तरीको बनरझुलामा सनसनीपूर्ण घटना : श्रीमान विदेश हुँदा श्रीमती हत्या गरी लास बेपत्ता

शियाराम यादव,वैशाख-२६
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका-५ स्थित बनरझुला गाउँमा एक गम्भीर र सनसनीपूर्ण घटना सार्वजनिक भएको छ। स्थानीयहरूले दिएको जानकारी अनुसार विदेशमा रहेका श्रीमानकी श्रीमतीको हत्या गरी लास बेपत्ता बनाइएको आशंका गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार पछिल्लो समय गाउँमा लगातार आपराधिक गतिविधि बढ्‌दै गएको भन्दै उनीहरूले सुरक्षा अवस्था कमजोर भएको गुनासो गरेका छन्। घटनापछि गाउँमा त्रास फैलिएको र स्थानीयहरू आक्रोशित बनेका छन्।

बासिन्दाहरूले यो घटनाप्रति तत्काल अनुसन्धान गर्न तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन नेपाल सरकार र प्रहरी प्रशासनसँग कडा माग गरेका छन्। साथै, गाउँको शान्ति-सुरक्षा कायम गर्न विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

स्रोत:- सुकसेन पंडित तिलाठी कोईलाडी गाउँपालिका-५ स्थित बनरझुला स्थानीय( विशेष जानकारी आउन बाकी )

09/05/2026


भारतीय कप्तान के घर आई नन्ही खुशियों की सौगात
पापा बनने के बाद पहली बार सूर्या दादा की खुशी देखने लायक थी।

चेहरे की मुस्कान बता रही थी कि ये पल उनके लिए कितना खास है।
फैंस भी लगातार शुभकामनाएं और प्यार बरसा
रहे हैं..

08/05/2026

Congratulations to the perfect couple!
Your love has reached new heights.
May your future be a bright and happy one.

---यदुवन्शी परिवार रौतहट

07/05/2026

भारत पश्चिम बंगाल विधानसभा चुनाव में 22 यादवों ने जीत हासिल की सभी को बहुत बहुत बधाई। ❤️🌻

      Congratulations and best wishes for the ring ceremony! This is a great day for you! May this lead to more days of ...
07/05/2026


Congratulations and best wishes for the ring ceremony! This is a great day for you! May this lead to more days of amazing times and moments!

यदुवन्शी परिवार रौतहट

07/05/2026


𝗣𝗿𝗶𝗻𝗰𝗲 𝗴𝗲𝘁𝘀 𝘁𝗵𝗲 𝗞𝗶𝗻𝗴 😮 \|/

🎥 An absolute peach of a delivery from the young fast bowler to rattle the stumps 💥

Updates ▶️ https://bit.ly/TATAIPL-2026-50

| | | Lucknow Super Giants

💖   💖Of Life♥️नयाँ जीवनको सुरुवातमा धेरै धेरै शुभकामना!💐 शुभ विवाहको हार्दिक शुभकामना 💐प्रिय मित्र,आज तिम्रो जीवनको सबैभ...
05/05/2026

💖 💖Of Life♥️
नयाँ जीवनको सुरुवातमा धेरै धेरै शुभकामना!
💐 शुभ विवाहको हार्दिक शुभकामना 💐
प्रिय मित्र,
आज तिम्रो जीवनको सबैभन्दा सुन्दर दिन हो 💍
यो पवित्र बन्धनले तिमीहरू दुवैको जीवन
माया, समझदारी र खुशीले भरियोस् ❤️

तिमीहरूको साथ सधैं मजबुत रहोस्,
हरेक कठिनाइलाई मिलेर पार गर्दै
जीवनभर एकअर्काको साथमा खुशी रहन सकोस् ✨

नयाँ जीवनको यो सुरुवातको लागि
धेरै धेरै शुभकामना! 🌸
Happy Married Life, dear 💖

Address

Shah Alam
40300

Website

Alerts

Be the first to know and let us send you an email when यदुवन्शी परिवार रौतहट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category