प्रबिन m

प्रबिन m Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्रबिन m, Library, Johor Bahru.

06/12/2016

माया त दोहोरो हुनपर्ने हो तर मेरो माया त एकोहोरो भयो न साथै रहन सके न भुल्नै सके तिम्रो यादलाई _________

06/12/2016

यो माया पनि कस्तो अचम्म को है, न आफ्नु हो न कहिल्यै आफ्नु हुनसक्छ त्यसैको मात्र सम्झना आइरहन्छ सधैं ______

01/12/2016

"kina unko khamoshi malai chupchap gari dinchha kinaki unko udas malai udas banai dinchha ke nata ho unko mero jo malai unko yad harek pal aai rahanchha? mish a lot"

01/12/2016

"kasaile ekjana sant sang sodhe ki, ris ke ho? dherai nai ramro jabab payo, ‘kasaiko galti ko sajai aafulai dinu’"

  खुसीको खबर : जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले जापान लाइ १ गोल गर्योhttp://www.lightnepal.com/58632/
19/11/2016


खुसीको खबर : जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले जापान लाइ १ गोल गर्यो
http://www.lightnepal.com/58632/

Read More..

19/11/2016
19/11/2016

"पाउनु भन्दा गुमाउनुमा खुसी नै अलग्गै हुने गर्छ बन्द गरेर आखा रुनुमा खुसी नै अलग्गै हुने गर्छ आँशु बनिहाल्छ शबद, शब्द बनिहाल्छ गजल त्यो गजलमा तिमरो नाम राख्नुको खुसी नै अलग्गै हुने गर्छ"

22/10/2016

मेरो भाग्य खोस्ने चाल दियो कस्ले
आज जिबन भरि बेहाल दियो कस्ले

म त भन्छु सत्रु आखा लागे क्यारे
आखामा आसुको ताल दियो कस्ले

ए बरै मर्न पनी सकिन बाच्न पनी मन छैन
पिडा पिडा कै मात्र जाल दियो कस्ले

यो आदा जीबन मृत्यु संग लड्दैछु
तर पनी मर भनी काल दियो कस्ले

तिमिले छाडेर यक्लै बनाइ दियौ अहिले

30/07/2016

यौटा असल ``प्रेमि´´ले चोखो
प्रेम दिने लाई भुलेपनी
इज्जत दिने लाइ
कहिल्यै भुल्दैन-----

30/07/2016

जीवन को मोडमा पटक पटक भेटेको मान्छेको त्यति याद हुदैन तर एक पटक भेटेको मान्छेको यादले जिवन भर नै सताइदिन्छ-------

26/07/2016

तिम्रोजस्तो कठोर र निर्दयी मन मेरो पनि
भाको भय सायद म पनि तिमीजस्तै निर्दयी
बनिदिन्थे !

25/07/2016

प्रेम नगर भन्दिन म तर मान्छे को विश्वासमा धेरै नपर, किनकी विश्वासिला भनाउदा हरु नै झुठा हुन्छन यहाँ !!

Address

Johor Bahru
12345678

Telephone

+601136739322

Website

Alerts

Be the first to know and let us send you an email when प्रबिन m posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category