MNO D.G.G चुलाचुली इलाम

MNO D.G.G चुलाचुली इलाम म मंगोल भएर जन्मे,मंगोल भएर बाच्छु, मं?

20/09/2023

Sagar Paudel को भनाई हाम्रो धर्म संस्कृती माथि आज अरु कोहि बाट खत्रा छैन खत्रा छ त हाम्रौ नेपालको लामा नाईके हरु बाट नै खत्रा छ ! अतिबादी हरुकोको सोच यथार्त मा यो भिडियो ले प्रमाणित गरेको छ ! जय मंगोल !!

16/09/2023

दासी झोले भोकमारी कमरा हरुले यो सुन्नै पर्ने भिडियो !

सुचना        सुचना            सुचना सुनसरि जिल्लाको मातहतमा  रहेका बराहक्षेत्र  नगर सभा पुर्णर गठन साथै प्रशिक्षण कार्यक...
10/09/2023

सुचना सुचना सुचना

सुनसरि जिल्लाको मातहतमा रहेका बराहक्षेत्र नगर सभा पुर्णर गठन साथै प्रशिक्षण कार्यक्रम हुनगईरहेकाे हुदा उक्त मिति,समय र स्थानमा उपस्थिति भईदिनहुन सम्पूर्ण बराहक्षेत्र न. पा. का मुलबासी मंगोल आम दाजुभाइ दिदिबहिनी तथा सुभचितक ज्युहरुमा जिल्ला सभा सुनसरि हार्दिक अनुरोध गर्दछौ !

मिती :- २०८०/०५/२५ गते
समय :- दिनकाे ११ बजे
स्थान :- बराहक्षेत्र - ६ चक्रघट्टि ( शैनिक लाईन)

साभार साहरा कुलुङ राई !!

25/08/2023

पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता चितवन । पूर्वसचिव भीम उपाध्यायविरूद्ध चित.....

https://thangmichagu.com/2023/08/25/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e...
25/08/2023

https://thangmichagu.com/2023/08/25/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%9c%e0%a4%bf%e0%a4%95-%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ad%e0%a4%be%e0%a4%b5-%e0%a4%ad%e0%a4%a1%e0%a5%8d%e0%a4%95%e0%a4%be%e0%a4%89%e0%a4%a8%e0%a5%87%e0%a4%ac/

पूर्वसचिव भीम उपाध्यायविरुद्ध चितवन प्रहरीमा मानहानिको उजुरी दर्ता चितवन । पूर्वसचिव भीम उपाध्यायविरूद्ध चित.....

सुचना !! सुचना !! सुचना 📢📢📢📢📢📢📢📢गाईगोरु काट्ने सांस्कृतिक अधिकारको लागी सांस्कृतिक विद्रोहमा  एक बद्धता जनाऔ !!यहि भदौ ९...
24/08/2023

सुचना !! सुचना !! सुचना
📢📢📢📢📢📢📢📢

गाईगोरु काट्ने सांस्कृतिक अधिकारको लागी सांस्कृतिक विद्रोहमा एक बद्धता जनाऔ !!

यहि भदौ ९ गते धरानमा सबै मुलवासी किरात राई लिम्बु गुरुङ मगर तामाङ शेर्पा याक्खा सुनुवार धिमाल थारु थामी जीरेल लगायत आदिवासी जनजाती साथै दलित मुस्लिम लगायत सबै पहिचानवादिहरु व्यापक रुपमा भेला हौ।गाईको मुत छर्केर धरान अपवित्र बनाऊन आऊने धार्मिक अतिवादि जोगीहरु लाई लखेटौ र धार्मिक अतिवादि जोगीहरु लाई धरानमा गाईको मासुले नै स्वागत गरौ।

मितीः-भदौ ९ गते शनीबार
स्थानः-भानुचौक धरान सुनसरी

जय पहिचान

धरान। बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलालाई प्रहरीले पक्राउ गरेकोे छ।संयोजक खगेन्द्र नेपाली भने फ...
04/08/2022

धरान। बराह सहकारी पीडित संघर्ष समितिका प्रवक्ता प्रदिप बास्तोलालाई प्रहरीले पक्राउ गरेकोे छ।संयोजक खगेन्द्र नेपाली भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रवक्ता बास्तोलालाई बुधबार(आज) ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।

मेयर हर्क साम्पाङले संघर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता बास्तोलाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ अनुमति लिएर बास्तोलालाई पक्राउ गरेको हो ।

आइतबार नगरपालिका प्रवेश गरी संघर्ष समितिको अगुवाईमा मेयर साम्पाङ विरुद्ध नाराबाजी, गालीगलौजसँगै उनको कार्यकक्षको शिशा तोडफोड भएको थियो । त्यसविरुद्ध मेयर साम्पाङले प्रहरीमा जाहेरीमा दिएका थिए ।

03/07/2022

इलाम चुलाचुली गाउँ सभाको राजीनामा बारे तेस्तो केही भको छैन कुरा बुजा बुज नभएर भएको भनेर भ्रमित कुराहरुको हल्ला गर्दै।चुलाचुली गाउँ सभा पुर्ण रुपमा निरंतरता अगि बड्छ भन्ने जुन खाल्को भ्रम छरिन्दैछ।
यो खाल्को भ्रममा नपर्नु होला।आधिकारिकता हामिले स्प्रस्ट कुरा राखी सकेको छौ।राजीनामा चुलाचुली गाउँ सभाको आधिकारिक निर्णय हो। फेरि पनि स्प्रस्ट पार्न चाहन्छौ। अगमी दिननमा अगाडी बड्ने कुरामा केहि समय पछि हाम्रो चुलाचुली गाउँ सभाको सामुहिक छलफल हुनेछ।छलफल पछिको निर्णयनै आधिकारिक निर्णय हुनेछ।

विनम्र आनुरोध गर्दछौं। संगठानिक कुरा लिएर सुटुक्क सुटुक्क चुलाचुली आउने कोसिस नगर्नु होला।फेरि पनि स्प्रस्ट पार्न चाहन्छौ यो राजिनामा इलाम चुलाचुली गाउँ सभाको आफ्नो आधिकारिक निर्णय हो। जै मंगोल

Address

Ampang

Telephone

+60182675208

Website

Alerts

Be the first to know and let us send you an email when MNO D.G.G चुलाचुली इलाम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to MNO D.G.G चुलाचुली इलाम:

Share