26/11/2025
आवश्यकता! आवश्यकता!! आवश्यकता!!!
Numbur network pvt.ltd सृजनाचोक पोखरामा internet मा marketing गर्न सक्ने अनुभवी, अनुशासीत र मीठो बोल्न सक्ने पुरुषको आवश्यकता।
पद: internet marketing
संख्या १ (पुरुष)
salary: आपसी समझदारीमा
नोट: bike भएको र अनुभवीलाई विशेष प्राथमिकता दिईने छ।
सम्पर्क: 9703993701/9703993704