नेपाल कुवैत सांस्कृतिक मञ्च

  • Home
  • Kuwait
  • Al-Mangaf
  • नेपाल कुवैत सांस्कृतिक मञ्च

नेपाल कुवैत सांस्कृतिक मञ्च Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल कुवैत सांस्कृतिक मञ्च, Library, Al-Mangaf.

मिडियाकर्मि,फोटोपत्रकार, समाजसेबि कुसल ब्यतित्व सुरेश गुरुङ ज्यु कुबेतको बसाइलाई बिट मार्दै नेपाल जादै हुनुहुने अवसरमा ह...
03/01/2026

मिडियाकर्मि,फोटोपत्रकार, समाजसेबि कुसल ब्यतित्व सुरेश गुरुङ ज्यु कुबेतको बसाइलाई बिट मार्दै नेपाल जादै हुनुहुने अवसरमा हिजो मिति ०२ जनावरी २०२६ शुक्रबारका दिन तमु समाज कुवेतले आयोजना गरेको तमु ल्होसार कार्यक्रममा मायाको चिनोको साथमा खादा ओडाई बिदाई गर्दै। शुभयात्रा तपाईंको नेपालको बसाइ आरामदायि उपलधिमुलक होस् शुभकामना ।
#शुभकामना

🇳🇵शुभकामना 🌹HAPPY NEW YEAR 2026 #शुभकामना        ゚viralfbreelsfypシ゚viral
31/12/2025

🇳🇵शुभकामना 🌹
HAPPY NEW YEAR 2026
#शुभकामना

゚viralfbreelsfypシ゚viral

मिति १९ डिसेम्बर २०२५ शुक्रबारका दिन मंचको नियमित बैठक महाबुल्ला स्थित नृत्य निर्देशक नबिन श्रेष्ठ ज्युको निवासमा अध्यक्...
22/12/2025

मिति १९ डिसेम्बर २०२५ शुक्रबारका दिन मंचको नियमित बैठक महाबुल्ला स्थित नृत्य निर्देशक नबिन श्रेष्ठ ज्युको निवासमा अध्यक्ष गोबिन्द बरालको अध्यक्षतामा आगामी दिनका कुवेत नगरीमा गर्ने सांस्कृतिक कार्यक्रम र मंचको वार्षिकोत्सब का साथमा स्थानीय कलाकारहरुलाई प्राथमिक्ता दिनु पर्छ भन्दै बिशेष छलफल गर्दाका दृश्यहरु ..
नेपाल कुवैत सांस्कृतिक मञ्च

31/10/2025

कुवेतको नेपाली समाजमा नेपाल कुवैत सांस्कृतिक मञ्चको माहोल अझै नै उस्तै...
सबै सबैलाई धन्यबाद

नेपाल कुवैत सांस्कृतिक मञ्च

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ  दिपावली, नेपाल सम्वत् ११४६ तथा  छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको क...
20/10/2025

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको कृपाले सम्पूर्ण देश, बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु।

सुन्दर परियार
गायक, सर्जक एंव सदस्य
नेपाल कुवेत सांस्कृतिक मन्च

#आयो_तिहार

गोबिन्द प्रसाद बराल
अध्यक्ष
नेपाल कुवेत सांस्कृतिक मन्च

#आयो_तिहार

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ  दिपावली, नेपाल सम्वत् ११४६ तथा  छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको क...
19/10/2025

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको कृपाले सम्पूर्ण देश, बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछु।

गोबिन्द प्रसाद तिम्सीना
प्रवक्त
नेपाल कुवेत सांस्कृतिक मन्च

#आयो_तिहार

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ  दिपावली, नेपाल सम्वत् ११४६ तथा  छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको क...
17/10/2025

नेपालीहरुको दोश्रो ठुलो महान चाड शुभ दिपावली, नेपाल सम्वत् ११४६ तथा छठ पर्व २०८२ को शुभ अवसरमा धनधान्य लक्ष्मीमाताको कृपाले सम्पूर्ण देश, बिदेशमा रहनु हुने समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्याक्त गर्दछौ ।

नेपाल कुवेत सांस्कृतिक मन्च

#आयो_तिहार

Address

Al-Mangaf

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल कुवैत सांस्कृतिक मञ्च posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category