Helping Hand Japan Team

Helping Hand Japan Team We for us,unity is power let’s build together
“साथ हजुरको समर्पण हाम्रो"

19/03/2026

If you wanna know fact and really information about Japan and need help for free then follow us !

आज थाई एयर हुदै जापान आउने क्रममा Limbu yuga नाम गरेको पिङ कलरको  लगेज झुक्किएर कानसाई एयरपोर्ट बाट एकजना बहिनी संग आएको...
18/03/2026

आज थाई एयर हुदै जापान आउने क्रममा Limbu yuga नाम गरेको पिङ कलरको लगेज झुक्किएर कानसाई एयरपोर्ट बाट एकजना बहिनी संग आएको रहेछ कृपया कसैले चिन्नु हुन्छ भने खबर गर्दिनु होला ! एयरपोर्ट फर्काएमा थोरै झनझट पनी हुन सक्छ ! लगेज सुरक्षित छ !

Ramesh Rijalलाई सम्पर्क गर्नुहोला!Helping Hand Japan Team@

18/03/2026

टोकियो को एक कलेज मा अध्यानरत ग्रेजुएसन हुन केही दिन बाकी रहदा कलेज ले विभिन्न कारण देखाएर ग्रेजुएसन रोक्न खोजिएको छ भने कतिपय ले पैसा तिरेर ग्रेजुएसन हुने बताएता पनी कतिपय लाई त्यो पनी नदिईएको अन्यौल स्थती देखा परेको छ

17/03/2026

नियम को पालना गरौ आफ्ना कम्जोरी हरु अनुभव स्यर गरौ आगामी आउने हरु लाई सहयोग गरौ Helping Hand Japan Team Ramesh Rijal #goodeveningeveryoneシ゚viralシviralシfypシ゚viralシalシ

जापान मा सेनमोन सकेर वर्क गर्नु हुने दाजु भाई दिदी बहिनी हरु मा  सर्व प्रथम सोचुग्यो को हार्दिक शुभकामना साथै नाईते पाउन...
15/03/2026

जापान मा सेनमोन सकेर वर्क गर्नु हुने दाजु भाई दिदी बहिनी हरु मा सर्व प्रथम सोचुग्यो को हार्दिक शुभकामना साथै नाईते पाउनु हुने सम्पुर्णमा उज्वल भविष्यको सुभकामना छ साथै ! विशेष गरि तपाई हरुले पढाई र काम मिलाएर वर्क गर्नु पर्ने हुन्छ भने प्राय ले हाकेन एजेन्ट हरु संग भिजा झार्ने हुदा ध्यान दिनु पर्ने कुरा तपाईको एप्लाई गर्दा का सम्पुर्ण डकुमेन्ट को फोटो कपि हरु साथमा राख्नु होला र कनट्रयाक पेपर पनी साथमा राख्नु होला ! पछी भिजी नविकरण मा समस्या आउन सक्छ र त्यस बेला एजेन्ट हाकेन हरु फरार भएका वा तपाई आफैले गर्न सक्ने काम नविकरण ६/७ हजार मा हुने काम लाखौ लिन सक्छन भने कतिपय को काम गारो भयो भन्दा वा काम गर्न नसक्दा पनी पुन कम्पनी खोजेको लाखौ लिने वा भिजा नविकरण नै नहुने समस्या हरु विगत धेरै वर्ष देखी देखा पर्दै आएको छ ! Helping Hand Japan TeamRamesh Rijal बेला मै सचेत बनौ आफ्नो भविष्य सुनिश्चित गरौ !

Good morning Ramesh RijalHelping Hand Japan Team
12/02/2026

Good morning Ramesh RijalHelping Hand Japan Team

विषयः नेपाल सम्म सब  पुर्याउनको लागी सहयोग  सम्बन्धमा …सबैमा नमस्कार 🙏“पिडाले विछिप्त आमाको अन्तिम इच्छा पुरा गर्न तपाहर...
12/01/2026

विषयः नेपाल सम्म सब पुर्याउनको लागी सहयोग सम्बन्धमा …

सबैमा नमस्कार 🙏

“पिडाले विछिप्त आमाको अन्तिम इच्छा पुरा गर्न तपाहरू सयोगि मनमा विनम्र अनुरोध गर्दछौ।”

स्थाइ ठेगाना सिन्धुलि,मरीन गा.पा.६ निवासी संगीता माझी हाल होकाइदोमा निहोन गाक्कोमा अध्यनरत,आयको 8 महीना मात्र भयको रैछ।उहाको विहीवार हटट्याकको कारण मृत्यु भयको रहेछ। हाल उहाँको शव कोमागोमे होकाइदोको हस्पिटलमा राखीयको छ। वाडा अध्यक्ष बाट जान्कारी पाय अनुसार घरपरीवारको आर्थीक अबस्था एक्दम दयनीय रहेको हाल कमाउने उहा मात्र परीवारमा मृतक बाहेक सबै अपांग भयको जान्कारी आयको छ ।घरपरीवार बाट अन्तीम पटक जसरी भय पनि छोरीको मुख हेर्ने आमाको अन्तिम इच्छा छ भन्नु भयकोले ।नेपाल सम्म लास पुर्याउनको लागी र ति रोइरहेकी आमाको अन्तिम इच्छा पुरा गर्न तपाहरू सयोगि मन विना अपुरो अधुरो हूने छ।
होक्काइदो बाट नेपाल सम्म लास पुर्याउन अनुमानीत लागत 15 लाख पलस लाग्ने अनुमान छ।
सि.स.जापानको आज बसेको कार्य समितीको बैठकले स्व.संगीता माझीको लास नेपाल लानको लागी आवाश्यक विभीन्न र सकेको आर्थीक सयोग गर्ने निर्णय गरेको छ।
यस दुःखद घडीमा सहयोग र सहकार्य गरिदिनुहुन सबैमा विनम्र अपिल गर्दछौ।🙏🙏

पैशा जम्मा गर्ने समय
2026/01/17 tarik Saturday samma

सिन्धुली समाज जापान अध्यक्ष
गणेश अधिकारी
Copied ! Helping Hand Japan TeamRamesh Rijal

住所

Osaka, Osaka

ウェブサイト

アラート

Helping Hand Japan Teamがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー