OGORI BOY’S UNION

OGORI BOY’S UNION OGORI BOY’S UNION, 社会サービス, Ogori, Ogori-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

सम्पूर्ण Ogori बासी नेपाली दाजुभाई, दिदी बहिनी, अग्रज तथा सुभचिन्तकहरु लाई उपस्थिती जनाइदिन हार्दिक अनुरोध गर्दछौं ।
09/09/2025

सम्पूर्ण Ogori बासी नेपाली दाजुभाई, दिदी बहिनी, अग्रज तथा सुभचिन्तकहरु लाई उपस्थिती जनाइदिन हार्दिक अनुरोध गर्दछौं ।

(OGORI BOYS UNION)नेपाल पाँचथर फिदिम (nepal Panchthar Phidim ) घर भएकी वर्ष २२ ,यही अक्टोबर इन्टकमा जापान आउनुभएको ,fuku...
24/04/2025

(OGORI BOYS UNION)
नेपाल पाँचथर फिदिम (nepal Panchthar Phidim ) घर भएकी वर्ष २२ ,यही अक्टोबर इन्टकमा जापान आउनुभएको ,fukuoka को tosu अवस्थित bunka college मा अध्ययनरत Astha Magar बहिनीको यही 2025-04-05 गतेको दिन आकस्मिक दुखद निधन भएको दिन बाट ogori boy's Union ले पनि सहयोग सङ्कलन गरिरहेको थियो। आज ogori boy's Union ले सो सङ्कलन रकम kurume foots Bazar का संचालक प्रविन थापा बाट मृत बहिनी अध्ययन गर्ने college मा जापानीज यन ३१००० हस्तान्त्रण गरेका छौँ। सहयोग सङ्कलन गरिरहँदा ogori boy's Union बाट कहीं कतै गल्ती भएको छ भने क्षमा गर्दिनु होला।
( सहयोग गर्ने सहयोगी मनहरु )

१) दिपेश खराल
२) रविन्द्र बिश्वकर्मा
३) RC गिरी
४) rakshya घिमिरे
५) नवीन शाह
६) prajwal G C
७) कुशल बिश्वकर्मा
८) भेषराज दाहाल
९) विशाल ढकाल
१०) उर्मिला थारु
११) अञ्जली बी के
१२) मनोज चन्द
१३) विकास तामाङ
१४ नेपाली अभिषेक
१५) पदम घर्ती मगर
१६) निर्मला खड्का
१७) ईश्वर विक्रम खड्का
१८) सर्लेश मक्रती
१९) लिम्वु ( sorry नाम स्पष्ट नभएको ले )
२०) जंग बहादुर गुरुङ
२१) अर्जुन कार्की
२२) आकाश लावती
२३) सुशीला गौतम
२४) नरेश लम्टाङ मगर
२५) सुरज पौडेल
२६) JMK कुँवर
( साथै नाम नखुलायर सहयोग मात्रै गर्दिनु हुने सहयोगि मनहरु लाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु ।
धेरै धेरै धन्यवाद भन्न चाहन्छु सहयोगि मनहरु लाई । तपाईहरु को साथ सहयोग र सपोर्ट आगामी दिनहरुमा पनि भइरहोस् । सेवा नै धर्म हो।

लामो समयको प्रतिक्षा पछि हाम्रै ओगोरिमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ,  गायक्द्वय माधव सिग्देल, पुरुषोत्तम स...
04/03/2025

लामो समयको प्रतिक्षा पछि हाम्रै ओगोरिमा सांस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ, गायक्द्वय माधव सिग्देल, पुरुषोत्तम सिग्देल र प्रेम सापकोटाको उपस्थिती सहित अन्य स्थानिय कलाकारहरुको नृत्य , गायन , र्याप आदि समाबेस रहने छ ! ओगोरी बासी सम्पुर्ण नेपालीहरु बिचको माया र सध्भाव कायम रहिरहोस भन्ने हेतुले गर्न लागिएको यस कार्यक्रममा यहाँ हरु सम्पुर्ण को अनिवार्य उपस्थितिको अपेक्षा गर्दछौ!
🇳🇵

चलचित्र Aktor Take 1 को ओगोरि show अन्तर्गत प्रदर्शनमा उपस्थित सम्पुर्ण दर्शक हरुलाई धेरै धेरै धन्यवाद , पहिलो प्रयासमा ...
18/02/2025

चलचित्र Aktor Take 1 को ओगोरि show अन्तर्गत प्रदर्शनमा उपस्थित सम्पुर्ण दर्शक हरुलाई धेरै धेरै धन्यवाद , पहिलो प्रयासमा यो माया र सद्भाव देखाइदिनु भएको हुनाले हामीलाई थप योजना हरु सहित अगाडी बढ्न प्रेरित गरेको छ!
केहि नयाँ योजना सहित फेरि प्रस्तुत हुनेछौँ, त्यतिन्जेल साथमै रहनुहोला!

13/02/2025

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का , आना शर्मा र दिव्या रायमाझी लगाएतको भुमिका रहेको चलचित्र तल दिइएको समय र स्थानमा प्रदर्शन हुने भएकाले आफ्नो टिकट सुरक्षित गर्नुहोला।
🇳🇵
Adress:小郡市生涯学習センター〒838-0142 福岡県小郡市大板井1180番地1
-DOOR OPEN,5:00pm/SHOW START,5:30pm
-Date:Feb 16,2025,SUNDAY
*070 2217 4061 Rabindra Biswokarma
*080 6078 3720 Jung g Gurung
*080 6398 7930 Roshan Khadka
*080 9366 3400 Rajesh Pandey
*080 6095 8810 Bikash Thami
*070 2240 7276 Arjun karki

04/02/2025

Ogori,मा बसोबास गर्नु हुने सबै नेपालीमा हार्दिक निमन्त्रणा ।🙏
🇳🇵

04/02/2025

An appeal to all the nepali movie enthusiasts in ogori from Srijal Basnet Kazi
🇳🇵

30/01/2025

नेपाली कथानाक चलचित्र Aktor February,16 मा ओगोरीमा प्रदर्शन हुन लागेको जानकारी गराउँदै|Sagar Bhandari
🇳🇵

सबैमा हार्दिक निमन्त्रणा !
23/01/2025

सबैमा हार्दिक निमन्त्रणा !

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का , आना शर्मा र दिव्या रायमाझी लगाएतको भुमिका रहेको चलचित्र तल दिइएको समय र स्थानमा प्रदर्शन हुने भएकाले आफ्नो टिकट सुरक्षित गर्नुहोला।
🇳🇵
Adress:小郡市生涯学習センター〒838-0142 福岡県小郡市大板井1180番地1
-DOOR OPEN,5:00pm/SHOW START,5:30pm
-Date:Feb 16,2025,SUNDAY
*Ticket price
- Normal:2000¥
- Door sale:2500¥
*070 2217 4061 Rabindra Biswokarma
*080 6078 3720 Jung g Gurung
*080 6398 7930 Roshan Khadka
*080 9366 3400 Rajesh Pandey
*080 6095 8810 Bikash Thami
*070 2240 7276 Arjun karki

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का ...
23/01/2025

नेपाली चलचित्र "एक्टर" फाल्गुन ४ गते February,16 तारिकको दिन ओगोरीमा प्रदर्शन हुँदैछ । चलचित्रका कलाकारहरु प्रदिप खड्का , आना शर्मा र दिव्या रायमाझी लगाएतको भुमिका रहेको चलचित्र तल दिइएको समय र स्थानमा प्रदर्शन हुने भएकाले आफ्नो टिकट सुरक्षित गर्नुहोला।
🇳🇵
Adress:小郡市生涯学習センター〒838-0142 福岡県小郡市大板井1180番地1
-DOOR OPEN,5:00pm/SHOW START,5:30pm
-Date:Feb 16,2025,SUNDAY
*Ticket price
- Normal:2000¥
- Door sale:2500¥
*070 2217 4061 Rabindra Biswokarma
*080 6078 3720 Jung g Gurung
*080 6398 7930 Roshan Khadka
*080 9366 3400 Rajesh Pandey
*080 6095 8810 Bikash Thami
*070 2240 7276 Arjun karki

 🇳🇵
30/12/2024

🇳🇵

मिति: सोमबार,३० डिसेम्बर २०२४ 🇳🇵
26/12/2024

मिति: सोमबार,३० डिसेम्बर २०२४
🇳🇵

住所

Ogori
Ogori-shi, Fukuoka
838-0318

営業時間

月曜日 09:00 - 17:00
火曜日 09:00 - 17:00
水曜日 09:00 - 17:00
木曜日 09:00 - 17:00
金曜日 09:00 - 17:00

ウェブサイト

アラート

OGORI BOY’S UNIONがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー