27/11/2025
हिजो मेरो जन्म दिनको अवसरमा मलाई प्रत्यकक्ष भेटेर सामाजिक सञ्जाल र विभिन्न माध्यम बाटजन्म दिनको मंगलकामना ब्याक्त गरि मेरो कुशलता,आरोग्य,आयुष्य,उन्नतिको कामना गर्नु-हुने समस्त हितैषी महानु-भाब प्रति स-धन्यवाद कृतज्ञता ब्याक्त गर्दछु।❤️🙏
साथै यहाँहरु सबैको अभ्युदयको कामना गर्दछु।❤️🤗