मोना, क्युस्यु जापान

मोना, क्युस्यु जापान social working community

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने
19/09/2025

मोना क्युस्युले विजया दशमिको अवसरमा रक्तदान कार्यक्रम गर्ने

फुकुओकासेप्टेम्बर १९म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले नेपालीहरुको महा.....

हार्दिक धन्यवाद 🙏म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युद्वारा हिजो २०२५/०८/३१ तारिक आइत...
01/09/2025

हार्दिक धन्यवाद 🙏
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युद्वारा हिजो २०२५/०८/३१ तारिक आइतवारका दिन किबारासी समुन्द्री किनारामा आयोजना गरिएको भेटघाट तथा समर BBQ कार्यक्रममा आफ्नो व्यस्तताका बाबजुत मोना जापानका क्षेत्रिय उपाध्यक्ष उज्ज्वल बानियाँ ज्यु, मोना क्युस्युका निवर्तमान संयोजक तथा फुकुओका नेपाल सोसाइटीका अध्यक्ष श्री दिपक बिक ज्यु, प्रवासी नेपाली मन्च क्युस्युका अध्यक्ष श्री रोशन दाहाल ज्यु, नेपाल मगर समाज जापान क्युस्युका अध्यक्ष युकेश राना ज्यु, तामांग समाज क्युस्युका सचिब श्री जिम्बा बिशाल ज्यु , फुकुओका नेपाल सोसाइटीका बरिस्ठ उपाध्यक्ष श्री अशोक सेडाई ज्यु, सुदुरपश्चिम नेपाली समाज क्युस्युका प्रतिनिधि इश्वर थापा ज्यु, समाजसेवी श्री इश्वर अधिकारि ज्यु लगायत उपस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा कार्यक्रम भव्य रुपमा सफल पार्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिदिनु भएकोमा मोना क्युस्यु परीवार हार्दिक धन्यवाद व्यक्त गर्दछौ। साथै कार्यक्रम व्यवस्थापनमा अहोरात्र खटिनु हुने स्वयमसेवकज्युहरुमा बिशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि तपाईहरुको साथ र सहयोगको अपेक्ष्या गर्दछौ ।

संयोजक
बिजी बानियाँ
तथा मोना, क्युस्यु परिवार

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै समचारका FN News लागी...
01/09/2025

कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै समचारका FN News लागी परीवारलाई हार्दिक धन्यवाद ।

फुकुओका२०२५ सेप्टेम्बर १म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा विग...

मोना क्यूस्यू संस्थापक संयोजक, मोना जापानका क्षेत्रीय उपाध्यक्ष, फुकुओका नेपाल सोसाइटीका उपाध्यक्ष सामाजिक कार्यमा सदैव ...
18/08/2025

मोना क्यूस्यू संस्थापक संयोजक, मोना जापानका क्षेत्रीय उपाध्यक्ष, फुकुओका नेपाल सोसाइटीका उपाध्यक्ष सामाजिक कार्यमा सदैव अग्रसर हुने उज्वल बानियाँ ज्यूलाई जन्म दिनको धेरै धेरै शुभकामना तथा सु-स्वास्थ्य दिर्घायुको कामना व्यक्त गर्दछौ
मोना ,क्युस्यु परिवार

मोना जापान को ९ औ अधिवेशन बाट निर्वाचित अध्यक्ष गणेस श्रेस्ठ सहित सम्पुर्ण सर्वसम्मत चयन हुनुभयको कार्यसमिति लाई हार्दिक...
12/08/2025

मोना जापान को ९ औ अधिवेशन बाट निर्वाचित अध्यक्ष गणेस श्रेस्ठ सहित सम्पुर्ण सर्वसम्मत चयन हुनुभयको कार्यसमिति लाई हार्दिक बधाई सहित सफल कार्यकाल को शुभकामना ।।

नवनिर्वाचित कार्यसमिति

• अध्यक्ष ︱ गणेश श्रेष्ठ
• वरिष्ठ उपाध्यक्ष ︱ टिका छन्त्याल
• उपाध्यक्ष ︱ प्रकाश तुलाचन
• उपाध्यक्ष ︱ महेन्द्र चोखाल
• उपाध्यक्ष ︱ सागर कार्की
• उपाध्यक्ष ︱ हिरा बुढाथोकी
• उपाध्यक्ष ︱ पवित्रा पुन
• उपाध्यक्ष ︱ धनमाया पुर्जा
• उपाध्यक्ष ︱ रेखा केसी
• क्षेत्रीय उपाध्यक्ष ︱ उज्ज्वल बानियाँ
• महासचिव ︱ सुरेश पुन
• सचिव ︱ गणेश बानियाँ
• क्षेत्रीय सचिव ︱ सुरेन्द्र लामगाडे
• कोषाध्यक्ष ︱ ज्ञानेन्द्र कार्की
• सह–कोषाध्यक्ष ︱ दिपक सुवेदी
• महिला संयोजक ︱ उषा हमाल
• साँस्कृतिक संयोजक ︱ अविसरा पुर्जा
• युवा संयोजक ︱ गणेश छन्त्याल
• सदस्य ︱ विवेक खडका
• सदस्य ︱ गणेश गीरी
• सदस्य ︱ प्रविन केसी
• सदस्य ︱ इश्वर सुवेदी
• सदस्य ︱ नवराज भण्डारी
• सदस्य ︱ नविन खत्री
• सदस्य ︱ सम्झना खडका
• सदस्य ︱ गोकुल कार्की
• सदस्य ︱ सिजन शाही
• सदस्य ︱ भगवती क्षेत्री
• सदस्य ︱ राजेन्द्र छन्त्याल
• सदस्य ︱ विनोद रेग्मी

🎉

12/08/2025

हार्दिक निमन्त्रणा

भव्य सफलताको शुभकामना सबैमा सहभागीताका लागी हार्दिक निमन्त्रणा ।
04/08/2025

भव्य सफलताको शुभकामना सबैमा सहभागीताका लागी हार्दिक निमन्त्रणा ।

हार्दिक धन्यवाद
फुकुओका नेपाल सोसाइटीले विगतका वर्षहरुमा झै यस वर्ष पनि आयोजना गर्न लागेको तीज धमाका तथा दर खाने कार्यक्रम २०२५मा सह आयोजकको भूमिकामा रही हामीलाई सहयोग गर्नुभएकोमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति क्यूस्यु परीवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ । साथै आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछौ ।

फुकुओका नेपाल सोसाइटी परीवार
#ティージ祭 #文化交流 #ネパール文化

सम्पूर्णमा नमस्कार 🙏म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युद्वारा बिगतका वर्षहरुमा झै यस...
15/07/2025

सम्पूर्णमा नमस्कार 🙏
म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान, क्षेत्रीय कार्यसमिति क्युस्युद्वारा बिगतका वर्षहरुमा झै यसवर्ष निम्नलिखित समय र स्थानमा समर BBQ कार्यक्रम आयोजना गर्न गइरहेको हुदा जापान बासी सम्पूर्ण म्याग्देली र गैर म्याग्देली दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थित भै भब्य रुपमा सम्पन्न बनाइ दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

मिति : २०२५/०८/३१ आइतवार

स्थान : きばらし(Sea side)
https://maps.app.goo.gl/4e4yib7QjxvqPe898?g_st=ic

〒811-0323 Fukuoka Higashi Ward Shikashima

समय : १०:००~१७:३० बजे सम्म

कार्यक्रम संयोजक
बिजी बानिया
तथा
मोना क्युस्यु परिवार

म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल:म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हि...
27/06/2025

म्याग्दीको खोप्राबाट देखिएको धौलागिरि हिमाल:
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला। समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। तस्बिरः सन्तोष गौतम/रासस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति क्युस्यूको निवर्तमान-संयोजक दिपक बिक  ज्यु लाई जन्मदिनको अवसरमा...
18/06/2025

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति क्युस्यूको निवर्तमान-संयोजक दिपक बिक ज्यु लाई जन्मदिनको अवसरमा शु-स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
मोना ,क्युस्यु परिवार
Dipak Bk

住所

Kurume-shi, Fukuoka
8120013

ウェブサイト

アラート

मोना, क्युस्यु जापानがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー