Bikash Abilashi

Bikash Abilashi Now starting my goal

15/03/2026

किम जोन ऊन काकाले फायर खोले त हो॥

11/03/2026

अलिकतीले पुगेन् दुई तिहाई !

11/03/2026

अब सरकार गठनको लागी कती समय लाग्ला प्रधानमन्त्री चयन र को बन्ला प्रधानमन्त्री॥

11/03/2026
16/02/2026

यसपाली एमालेले चुनावका बेला ठुला आमसभा नगरी स्थानीय स्तरमा चुनावी सभा गर्ने भएछ किन होला जनतामा जान डरले कि पुर्वपश्चिम चुच्चे रेल नेपाली ध्वजबाहक सामुद्रिक जहाज र घरघरमा ग्याँसको पाइपवाला खजानाको संवृद्धि समाप्त भएर होकि के होला?

16/02/2026

चुनावको बेला मकै मोह र सिकर्मीका चुनावी प्रचारप्रसारले राजनीतिज्ञमा हुनु पर्ने गुण के के हुनको सूचि तयार पारे अरुलाई पनी सजिलो हुने थियो की @ सुप्रीमो& @सूर्य थापा

15/02/2026
आजको समय तालिका यहाँको उपयुक्त समयमा उपस्थिति हुनुहोला जय शिव शम्भु
15/02/2026

आजको समय तालिका यहाँको उपयुक्त समयमा उपस्थिति हुनुहोला जय शिव शम्भु

आज द्रोस्रो दिनको सुरुवातसँगै शिबपुराण श्रवण तथा शिबरात्रिको विशेष पुजाअर्चना🙏🙏🙏🙏🙏🙏हरहर महादेव
15/02/2026

आज द्रोस्रो दिनको सुरुवातसँगै शिबपुराण श्रवण तथा शिबरात्रिको विशेष पुजाअर्चना🙏🙏🙏🙏🙏🙏हरहर महादेव

14/02/2026

नेपालको राजनीति उदेक लाग्दो भो नो भोटको सुरुवात होस्!

14/02/2026

住所

Tokyo
Kokubunji, Tokyo
185-0021

ウェブサイト

アラート

Bikash Abilashiがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する

カテゴリー